शान्ती श्री परियारले गुल्मीमा धु’रुक्कै रु’वाइन, इ’तिहासकै धेरै दर्शक १७ हजार बढी आए एकैदिनमा

0
2

गुल्मी ।

कृषि पर्यटन र उद्योगको व्यापार प्रबर्द्न गर्ने उदेश्यका साथ सञ्चालन भएको चौथो गुल्मी महोत्सवको ४ दिनमै २५ हजार बढि दर्शकहरुले अवलोकन गरेका छन् ।

दैनिक रुपमा अवलोकन गर्ने दर्शकको संख्याबढी रहेको उद्योग बाणिज्य संघ गूल्मीका वरिष्ठ उपाध्यक्ष रामप्रसाद पन्थीले बताए ।

साँस्कृतिक कार्याक्रम अवलोकन गर्न गाउँदेखि शहरसम्मका दर्शकहरु आउँने गरेका छन । दैनिक जसो साँस्कृतिक कार्यक्रमहरु हुने मेलामा स्थानिय स्तरमा उत्पादन हुने कृषि,पशुपन्छीलाइ बिशेष प्रथामिकता दिएको छ।हेर्नुस –

https://www.youtube.com/watch?v=HlRirzKHMWA

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here