बाग्लुङ्ग — बाग्लुङ्गका एक युवकले कथित उपल्लो जातको केटी’सँग माया प्रेम गर्नु’को पीडा दलित हुनुकै कारणले भोगिरहेका छ्न । बागलुङको बडि’गाड गाउँपालिका –८ रनसिङ्गे किटेनी नेटाखर्क निवा’सी १९ वर्षीय सुनिल सुनारले त्यस्तो पीडा र क’थित उपल्लो जातको ज्यादाती भोगेका हुन ।
उनी र सोही पालिका वडा नम्बर– ४ जलजला निवासी रुद्र बहादुर दर्लामी मगरकी १७ वर्र्षीया छिरी होमकली रेश्मी मगरले सोही स्थानको लुङ्गा माध्यामिक विद्यालयमा क्रमशः कक्षा– ११ र १० पढ्दै आएका थिए । सोही क्रममा उनीहरु बीच गहिरो माया प्रेम बसे पछि धेरै पटकसगै बसेको देखेर स्वयम् सुनारका बाबु आमाले पटक पटक तर्काउने प्रयास गरेका थिए ।
तर केटीले मान्दै नमा’नेपछि सुनिलले शिवरात्रीको दुई दिन पछाडी होमक”लीलाई घरमा ल्याएकावारले खोज तलास गरेपछि खारा प्रहरी चौ’किमा उनीहरुलाई छलफल गराएका थि’ए । छलफल’पछि परिवारले होमकलीलाई बुझेर लगेका थिए ।
प्रहरी चौकी’मै आमा बाबुको साथ लागेर लगेकी छोरी भोली’पल्टै भागेर सुनिललाई नछाड्ने भन्दै आइन । सुनि’लका हजुरबुबा चन्द्र बहादुर सुनार भन्छ्न, हामीले घरमा आउनबाट रोक्न बीच बाटोमै रातभरी रोकेर फेरि उनका परिवारलाई बुझायौ । सुनिल विना बाँच्न सक्दिन, उ सँग छुटाउने हो भने झुन्डिएर मर्छु भन्दै सुनिलसँगै बसे पछि तीन दिनपछि प्रहरी आएर दुवैलाई पक्राउ गरी लगेको थियो ।
गोठमा राखेर चोख्याउने प्रयास-दुई तीन चोटी दलित युवकसँग जाँदै फर्काउँदै गरे पछि होमकलीलाई उनका बाबु आमाले गोठमा बसाल्ने त्यही खाना खुवाउने गर्दै स्वजातीय अकैकेटासँग विवाह गराउन खोजेपछि होमकली भागेर सुनिलको घरमा आएको उनले बताइएकी थिइन् ।
उता उमेर नपुगेकी छोरीलाई लगेकोमा मुलुकी आ’चार सं’हिता २०’७४ अनुसार ब’ला’त्कार’को मुद्दा सुनिलविरु’द्ध दिने बा”बुले अर्को व्यक्तिसँग सोही उमेरमा विवाह गराउन खोज्नु पनि छानबिन हुनु पर्ने स्थानीयको मा’ग छ । श्रोतका अनुसार होमकलीका बाबुले सिधै सरकारी वकिल कहाँ पुगेर सुनिलवि”रुद्ध छोरीको अ’पहरण , श|रीर ब’न्धक र जब’रजस्ती करणी’को जाहेरी बाग्लुङ जिल्ला प्रहरी कार्यालयमा दिएका छ्न ।
त्यहाँका जिल्ला प्रहरी प्रमुख एसपी दयानिधी ज्ञवा’लीले सरकारी वकिल’को कार्या’लयबाट त्यस्तो जाहेरी परेपछि आफुह’रुले ती दुवैलाई नियन्त्रणमा लिइ मुद्दा अगाडी ब’ढेको बताए ।
निर्दोष सुनिलका बाबु बृख’मान सुनारलाई पनि प्रहरीले समा’तेर लग्यो भन्ने गुनासो छ नि ? भन्ने प्रश्नमा एसपी ज्ञवालीले भने– श’री’र बन्ध’क ‘मु”द्दामा बाबु’लाई पनि जो’डिएको हुन सक्ने भएर बोलाइएको हुन सक्छ के रहेछ म बुझौला ।
यता बडिगाड गाउँपालिका ४ का वडाध्यक्ष मिलन रेश्मीले आधिकारिक रूपमा वडामा छलफलको विषय त्यो नब’नाइए पनि आफुलाई केही कुरा जानकारी भएको बताए । यो गाउँमा जात मिले, अभिभावकको मन मिले बाल”विवाह पनि भएको पाइन्छ तर उनीहरु बीच त्यो नमिलेका कारण मुद्दा अगाडी बढेको होला भन्ने मेरो बुझाइ छ ।
अर्को कुरा यस अघि दुई चोटीसम्म उसै केटासँग छुटाएर ल्’याए पछि त्यो केटाले ध’म्की दिएको भन्ने गुनासोले पनि सुनिन्थ्यो, त्यही कारणले पनि माइतीजनमा आक्रोश बढेको होला ।
वडाध्यक्ष रेश्मी’ले त्यो उमेरमा कानुनतः विवाहको कुरा कसैले निकाल्न नहुने हुँदा उमेर पुगेपछि विवाह गरून् वा छु’टुन त्यो सर्तमा अभिभावकको जिम्मा लगाई दिए राम्रो हुने सुझाव दिए ।















