दशैंको उ ‘ल्लास सकिन नपाउँदै धनकुटाको साँगुरीगढी गाउँपालिका–१० आहालेस्थित चिराङ चौकका झगेन्द्र राईको परिवार शो‘कमा डु‘बेको छ
गाउँमा दशैं मनाउँन आएका झगेन्द्र सधैका लागि विदा भए । श्रीमानको मृ ‘त्युको पी ‘डा सहन नसक्दा रु‘दारुदै उनकी श्रीमती अनुले पनि संसार छो,डिन् । दशैं विदा हुन नपाउँदै एकपछि अर्को परिवारको सदस्यलाई सधैका लागि वि,दा गर्नुपर्दा परिवारमा ब ‘ज्रपात परेको छ ।
धरान उपमहानगरपालिका–११ मंगलबारेमा परिवारसहित बस्दै आएका ४३ बर्षीय झगेन्द्र गत मंगलबार दशैंको टिका लगाउँन मोटरसाइकलमा छोरालाई साथमा लिएर साँगुरीगढीको आहालेस्थित गाउँ आएका थिए ।
नेपाली कांग्रेस साँगुरीगढी–१० का वडा सभापतिसमेत रहेका झगेन्द्र सोही दिन साँझबाट बे’प ‘त्ता भएका थिए । उनको मोटरसाइकल धरान–२० स्थित धरान–आहाले सडक खण्डमा पर्ने खैरेनी खोलामा भेटियो । खोजी गर्ने क्रममा बुधबार उनको श ‘व सडकबाट झण्डै एक किलोमिटर तल खोलामा फेला पर्यो ।














