बालेन साह झण्डै दोब्बर मतले आगाडि,यही क्रम हो भने उनी काठमाण्डौको मेयर बन्ने पक्का, हेर्नुहोस पछिल्लो अपडेट/

0
2

काठमाडौं ।

बैसाख ३० गते भएको स्थानीय तहको निर्वाचन को मत गणना भै रहेको छ। सबैको ध्यान अहिले काठमाडौं को मेयर को हुन्छ भन्नेमा नै केन्द्रित भै रहेको छ।

काठमाडौँ मा अहिले स्वतन्त्र उमेद्वार बालेन साह, एमाले बाट केशव स्थापित ,कांग्रेसबाट सृजना सिह प्रतिस्प्रधा मा रहेका छन।

काठमेयरको बिहान 7: 50 सम्मको अपडेट

बालेन 10010,
स्थापित 5304
सिर्जना 4605
बालेन= स्थापित+सिर्जना+बॉकी सबै उम्मेदवार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here