पैसाकै अभाबमा २८ बर्सिय छोरा गुमाएकी बृद आमा , चन्दा मागेर अन्त्ये’ष्टि गरियो… ( भिडियो सहित )

0
2

काठमाडौं -काभ्रेकी ५५ वर्षीय आमा जसको छोराको एकासी मृ”त्यु भएको छ। छोराको नाम रहेको छ भीम लामा, उनी तेक्वान्दोका प्रशिक्षक पनि रहेका थिए।

उनलाई एकासी ब्लड क्यान्सर साथै निमोनिया भयो एक्कासी यस्तो भएको साथै मृ”त्यु पनि २/३ दिन भित्र नै भएकाले उनले चन्दा उठाएर दा”ह संस्कार गर्नु भएको छ।

हाम्रो समाजमा भिविन्न किसीमका घटना हरू मिडियामा आउने गरेका छन्। यीनै घटना मध्यका यो एकदमै कारुणिक घटना बाहिर आएका छ।

पैसाकै अभावमा यी आमाले छोराको अन्ते”ष्टि, गर्नलाई समेत चन्दा उठाउनु पर्यो।
आमाका २ जना छोरा रहेको मा एउटा अ”पाङ्ग रहेका छन् । यी सदे छोरा पनि यस्तो हुँदा आमाको वि”चलन भएको छ।

कठै बरा। बाकी पैसाको अभा”वमा २८ वर्षीय छोरा गुमाएकी आमाको रुवा”उने कथा, गरिन चन्दा मागेर अन्ते”ष्टि,

पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here