मिठो आवाज ,मन भरि पिडा, आफ्नै दर्दनाक कथा, आँशु संगसंगै सकियो (हेर्नुहोस पुरा रुवाउने भिडियो)

0
4

नवल पुर्को गाउमा जन्मियकि नानु माया गुरुङ्गको यति मिठो आवाज छोरा जन्माउने चाहाना हुदा हुदै ४ बहिनि छोरी छोरी जन्मियो तेस्पछि बल्ल एउटा छोरा जन्मियो खेति किसानी गरेर जिबिका पार्जन गर्दै ।

आयका गरिब परिवारमा हुर्केकी नानु माया गुरुङ्ग जेठी छोरी हुन् भाइ बहिनीलाई सियार सुसार गर्दा गर्दै आफुले भनेको बेला पढ्न भने पाइनन। जब भाइ बहिनि हुर्कियो अनि बल्ल सकुल जान थालेकी नानु माया

अरु को घर गोठालो खेतालो गरेर पड्दै छिन बुवा आमाले खर्च गरेर पढाउने अवस्था छैन बिहान बेलुका छाक टार्न धाउ धाउ भयको परिवारमा ५र५ जना छोरा छोरी पढाउने खर्च का बाट औछरा नानु गुरुङ्ग जसो तसो खर्च गरेर ऐले १२ मा पढ्दै छिन।

तर नानु मायाको बहिनि ४ जनाको बिहे भयर पनि छोरा छोरी ठुला ठुला हुन लागि सके हेर्दा बाहिर हासेर हिनेको देखिन्छ सबै घर परिवार मन भित्र भने पिडै पिडा ले भरियको रहेछ तेही माथि नानु मायाको आमा सारै रोगि रहेछिन दबाइ पानि ले जिन्दगि चलेको रहेछ त्यो गरिब परिवार मा ४ बहिनि मिठो गीत गौदो रहेछन

तर दुर्गम गाउमा जन्मियको भयर आफ्नो कला कतै देखाउन सुनाउन भने पाइनन। घास दौरा गर्न जादा नानु माया गुरुङ्गको साथीले तिम्रो आवाज कति राम्रो छ गीत गाउत म सुन्छु भनेर गाउन लगाइन र आफुले मोबाइल बाट भिडियो खिचेर आफ्नो टिकटक मार्फत पोस्ट गरे जब त्यो मिठो आवाज दर्सक्को कानमा पर्यो

अनि सबैले सेर गरेर भाइरल बनाइदियो्र नानु मायाको आवाज भाइरल हुन पुगेपछि हामीले सोद्दै खोज्दै नवल पुर् पुगेउ काठमान्डू सहर देखि नानु मायाको घर पुग्न झन्डै २ दिन लाग्यो लेख बेसी उकालो ओरालो पाहाडको बाटो चिप्लो ठाउ झिम झिम पानि परेको हामीले नानु मायालाई नवल पुर्को दल दलेमा फेला पार्यौ अनि उहालाई लियर नानु मायाको गाउ घरमा लियर गायौ।

भर्खर बाटो खनेको गाडी जान निकै गारो रहेछ हामीले मोटर साइकल लियर गयका थियौ जसो तसो पुग्यौ जब हामी तेहा पुग्दा गाउ घरका बुढा पाका बाबा आमा देखि साना साना भाइ बहिनि सबै हामीलाई हेर्न पुगे ऐले सम्म बिजुली बत्ति नपुगेको ठाउमा मिडिया आयो भनेर सबै रमायर मिठो गफ गाफ गर्नु भयो !

हामि आउदै छौ भनेर नानु मायाले घरमा बाबा आमा लाइ खबर फोन बाट पठाई सकेको रहेछन हामीलाई भनेर मिठो खान पकायर राख्नु भाको रहेछ। हामीले खाना खायर नानु माया को अन्तर्वार्ता लिन सुरु गरेउ

अन्तर्वार्ता मा सुख दुखका कुरा अनि रमाइला कुरा पनि गरेउ हामीले गीत गाउन लगायौ नानु मायाको आवाज सुन्दा हामीलाई झनै रमाइलो लाग्यो र हामीले नानु मायाको सबै परिवार र भाइरल गराई दिने साथीको समेत अन्तर्वार्ता लियको छौ यो समचार पढे पछि एक चोटी अबस्य भिडियो पनि युटुबमा गयर हेर्नु होला हेर्नुस भिडियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here