सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका वार्ड नम्बर आठमा एउटा आङ नै झिरिङ हुने घ”टना सार्वजनिक भएको छ जहाँ आफ्नै जन्म दिने अनि आफ्नो दूधको भारा खुवाएकी आमाले आँफैले जन्मदिएको ३ महिने बच्चाको घाँटी थि ची थि ची हत्या” गरेकी छिन्।
उक्त घर भएको ओरपर को छिमेकीलागि घ”टनाको बारेमा सोध्दा उनीहरू यसो भन्छन्,’ ति महिला १० बर्ष भयो यो ठाउँमा घर बनाएर बसेको हुन्। कहिले को मान्छे आउने कहिले को मान्छे आउने गर्थे अनि को हो भनेर सोध्दा कहिले सानिमाको छोरा कहिले ठुलो आमाको छोरा भन्ने गर्थी।’
‘जून छोरा मान्छेहरू आउँथे तिनीहरू कोही पनि आफन्त थिएनन् किन भने म उसको सबै आफन्तहरू चिन्छन्। उसको श्रीमान भने विदेशमा बस्ने गर्थ्यो बिचरा लाई यता श्रीमतीले के के गरिरहेको छ भनेर केही थाहा थिएन। आफ्नै श्रीमान लाई पनि विदेशबाट घर आएपछि पिट्ने गर्थी।’
उनको १० वर्षिय छाेरी यसो भन्छिन्,’ जहिले नयाँ नया मोटो मोटो अंकलहरू आउनु हुन्थ्यो। अनि उता पल्लो कोठामा हाम्रो ममी मातेर सबै कपडाहरू खोलेर ना ङ्गै को एउटा अंकल सँग बस्नु भएको देखेको थिए अनि मैले के गर्नु भएको भनेर सोध्दा अंकल ले तेल लगाएर मालिस गर्देको केही पनि होइन भन्नु भयो।
पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस।
अन्य समाचार : काठमाडौँ- नेपाल प्रहरीले अदालत परिसरबाट फरार व्यक्तिलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले आइतबार साँझ जिल्ला अदालत काठमाडौँमा म्याद थपका लागि लैजाने क्रममा फरार रहेका सप्तरी कचन गाउँपालिका घर भई हाल काठमाडौँको तिलगङ्गा बस्दै आएका अनिल ठाकुरलाई गए राति पक्राउ गरेको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले लागुऔषध मुद्दामा म्याद थपका लागि अदालतबाट फरार ठाकुरलाई तीन घण्टापछि कोटेश्वरस्थित आकाशे पुल नजिकबाट पक्राउ गरिएको जानकारी दिनुभयो ।
अदालतबाट फरार भएसँगै काठमाडौँ प्रहरीले ललितपुर र भक्तपुर प्रहरीलाई समेत खबर गरी सूक्ष्म तवरले जाँच गर्ने व्यवस्था गरेको थियो । यस्तै, काठमाडौँको प्रमुख नाकामा सुरक्षा व्यवस्था कडा पारिएको प्रवक्ता मैनालीले बताउनुभयो । जिल्ला प्रहरी परिसरको विशेष प्रहरी एकाइ र प्रहरी प्रभाग कोटेश्वरको टोलीले पक्राउ गरेका ठाकुरलाई प्रहरी वृत्त गौशालामा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।















