त्यो कालो दिन ! खोलामा भेटियो श्रीमानको श’व , रु’दारुदै बे’होस भएर श्रीमतिको पनि मृ’त्यु !(हा’र्दि’क श्र’द्धा’ञ्जली )

0
3

दशैंको उ ‘ल्लास सकिन नपाउँदै धनकुटाको साँगुरीगढी गाउँपालिका–१० आहालेस्थित चिराङ चौकका झगेन्द्र राईको परिवार शो‘कमा डु‘बेको छ

गाउँमा दशैं मनाउँन आएका झगेन्द्र सधैका लागि विदा भए । श्रीमानको मृ ‘त्युको पी ‘डा सहन नसक्दा रु‘दारुदै उनकी श्रीमती अनुले पनि संसार छो,डिन् । दशैं विदा हुन नपाउँदै एकपछि अर्को परिवारको सदस्यलाई सधैका लागि वि,दा गर्नुपर्दा परिवारमा ब ‘ज्रपात परेको छ ।

धरान उपमहानगरपालिका–११ मंगलबारेमा परिवारसहित बस्दै आएका ४३ बर्षीय झगेन्द्र गत मंगलबार दशैंको टिका लगाउँन मोटरसाइकलमा छोरालाई साथमा लिएर साँगुरीगढीको आहालेस्थित गाउँ आएका थिए ।

नेपाली कांग्रेस साँगुरीगढी–१० का वडा सभापतिसमेत रहेका झगेन्द्र सोही दिन साँझबाट बे’प ‘त्ता भएका थिए । उनको मोटरसाइकल धरान–२० स्थित धरान–आहाले सडक खण्डमा पर्ने खैरेनी खोलामा भेटियो । खोजी गर्ने क्रममा बुधबार उनको श ‘व सडकबाट झण्डै एक किलोमिटर तल खोलामा फेला पर्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here