आमाको मृ ‘त्यु बुवाले अर्कै बिहे गरेर घर छोडेपछि यी साना छोराछोरीको यस्तो द यनिय अ’वस्था (हेर्नुस् भिडियो )

0
5

आमाको मृ त्युु भएपछि बुवाले अर्को बिवाह गरेर छोडेर गएका टुहु रा नानिहरुको सबैलाई रुहाउने यो पि डादायिक कथा । पहाडको एउटा सानो घरको व्यथा जहाँ आमा बुवा र दुई छोराछोरी बस्थे । गाउमा दुखनै गरेपनि खुसि परिवार थियो ।

छोराछोरीको भविष्य बनाउन भन्दै दिनरात दुख गर्ने अरुको घरमा खेताला गएर छोराछोरीको भोक टार्थिन र सामान्य घरायसी आवश्यकता परिपुर्ति गर्थिन् । कस्लाई के थाहा तिनै आमाले एकदिन संसार छाडेर जान्छिन् अनि ती नाबालक नाबालिकाको भविष्यनै यसरी अन्धकार हुन्छ भनेर ।

भनिन्छ नि जन्म र मृ त्युु पहिलेनै लेखिएको हुन्छ भनेर ।आमाको मृ त्युु भएको केही समय बित्न नपाउदै बुवाले पनि अर्को बिवाह गरेर छोराछोरीलाई छोडेर गए । पहाडको सानो घरमा जतिबेलै आमा खोज्ने भाइ अनि सानि दिदी मात्रै भए । भनिन्छ आमाको दोस्रो रुप दिदी हो , हो यिनै सानि दिदिले आमा बुवा र दिदी तिनै जनाको भुमिका निर्वाह गर्दै ती साना भाईलाई हेर्दै आएकि छिन् ।

घरमा कमाएर ल्याउने कोहि पनि छैन झनै दुख बिमार पर्यो भने के गर्ने भन्नेसम्म उनिहरुले सोचेका छैनन् । बिहान बेलुका के खाने र अन्नको जोह कसरी गर्ने भन्ने समणम पनि उनिहरु अनबिज्ञ छन् ,कठै ।

हेर्नुस् भिडियो सामाग्री

https://youtu.be/txL1iJeV2nI

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here