बुढाबुढीकै खुट्टा छैनन् ,छोरी पढाउन समेत निकै गाह्रो भयो,यस्तो छ उनीहरुको रु ‘वाउने कथा (भिडियो हेर्नुस्)

0
5

भाग्यमा लेखेका अथवा भनौं नलेखेका कुराहरू अहिले भाग्यले डोहोर्याउदै लगिरहेको छ ।एकले अर्काको हात समातेर हिडिरहेको छ एउटा जोडि ।कहिले उकाली त कहिले ओराली गर्दै सुसतरी बिसाउदै थकान जीवन यात्रामा रहेको छ एउटा जोडी ।

संखुवासभाका अर्जुन राई र तुलसीपुर दाङकी नन्दु ओलीको युगल जोडी छ ।उनीहरू श्रीमान र श्रीमती दुवैजनाको एक एक वटा खुट्टा छैनन् ।उनीहरुकी एकजना छोरी समेत छिन् ।

यस्तो अशक्त जोडी अहिले सुँगुर पालेर बसिरहेका छन् ।आर्थिक हिसाबले निकै कमजोर रहेका उनीहरू अर्काको फारममा सुँगुर पालन गरेर जिबिको पार्जन गर्दै गरेका छन् ।

आफ्नी छोरीलाई समेत पढाउन निकै धौधौ भैरहेको बेलामा उनीहरू अहिले सहयोगको अपेक्षा गरेर बसिरहेका छन् ।

भिडियो हेर्नुस् :

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here