धेरैको चासो के गर्दैछन अस्मिता डल्लाकोटि र विशालले हिजो आज बेलायत गयपछि, पुरा हेर्नुहोस।

0
4

अस्मिता डल्लाकोटि र बिशाल रायमाझी बेलायत गयसंगे धेरैको मनमा लागीरहेको बिषय थियो उनीहरुले के गर्दै छन् होला भन्ने धेरैको मनमा चिन्ताको बिषय समेत बनेको हुन सक्छ। करिब ६ महिनाको लागी बेलायत पुगेका अस्मिता र बिशाल कार्यक्रमकै लागी गयको बतायका छन् भने अहिले दुवै जनाको बेलायतका विभिन्न सहरहरुमा कार्यक्रमहरु समेत भयको पाउन सकिन्छ। ६ महिना सम्मनै कार्यक्रम हुन्छ होला र भन्ने पनि धेरैको मनमा लागीरहेको हुन सक्छ तर एउटा देशको विभिन्न सहरहरुमा कार्यक्रम गर्दै गर्दा केहि दिन रेस्ट र केहि दिन कार्यक्रम गर्दै गर्दा यसरी ६ महिना नपुग्ने कुरा होइन।

किन भने हाल सम्म नेपालबाट धेरै कलाकारहरु १ महिना भन्दा माथीको समय सम्म एउटै देशको कार्यक्रममा गयका कयौं उदाहरणहरु पाउन सकिन्छ। जस्तै प्रकाश सपुतको पनि कुरा गर्ने हो भने उनि पनि अहिले अमेरिकामा १९ तारीक देखी २२ अर्को महिनाको २२ तारीक सम्मको कार्यक्रमको सेड्युल उनलेनै सार्बजनिक गरीसकेका छन्।

उता अर्का गायक मेक्सम खाती समेत अहिले केहि महिना देखी कार्यक्रमकै लागी भनेर अस्ट्रेलियामा छन्। उनको समय अवधी सकिन लागेको भन्दै उनि अब छिटै नेपाल फर्किने उनको पारीवारीक श्रोत उनका दाजु नरेश खातीले बतायका थिय। यस्तै गरेर धेरै कलाकारहरुको लामो समय सम्म विदेशको कार्यक्रमको लागी गयका धेरै उदाहरण मध्ये पछिल्लो समय धेरै दर्शकको मनमा बस्दै गरेकी अस्मिता डल्लाकोटि र बिशाल रायमाझी बेलायत जादा धेरैलाई मनमा खुल्दुलीको बिषय बनेको देख्न सकिन्छ।

भने कलाकार विदेशको कार्यक्रममा जानु कुनै नौलो कुरा नभयको तर लामो समय सम्म जादैगर्दा केहीलाई त्यस्तो लाग्नु स्वाभाविक हुन जान्छ। किन भने धेरैलाई थाहा नहुन सक्छ अन्य कलाकारका बिगतका यस्तै बिदेशका लामो समय सम्मका कार्यक्रम हरुको बारेमा।

बिशाल रायमाझी र अस्मिता डल्लकोटि बेलायत पुगेसंगे कार्यक्रम हरु सुरु हुन थालेका छन्। गत अप्रिल १७ तारिख आइतबार साँझ एक विशेष कार्यक्रम सम्पन्न भयको छ। चार्ल्टन नेपाली समाज यूके को आयोजनामा भयको उक्त कार्यक्रम स्थानीय मेरिडियन स्पोर्टस् तथा सोसल क्लबमा साँझ ५ देखि ११ बजेसम्म कार्यक्रम हुने भनेर यस भन्दा अगाडिनै त्यहाका संचार माध्यमहरुले बतायका थिय।

यो संगै अर्को कार्यक्रम अप्रिल १८ मा पनि वेलायतको लेस्टरसायर सहरमा भयको अस्मिता डल्लाकोटिले सामाजिक संजाल बाटै जानकारी गरायकि छिन। यो संगै यसैगरेर उनीहरुको कार्यक्रमहरु हुदै जान सक्ने तपाई हामी बुझ्न सकिन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here