नेपालमा बज्यो ख`तराको घन्टी, एकै दिनमा मृ-त्यु हुनेकाे सङ्ख्या यति धेरै ! 

0
23

नेपालमा बज्यो ख`तराको घन्टी, एकै दिनमा मृ-त्यु हुनेकाे सङ्ख्या यति धेरै !  पछिल्लो २४ घण्टामा नेपालमा थप ९२७१  जनामा को- रोना भाइरस संक्रमण पुष्टि भएको छ ।

यस्तै १३९ जनाको मृ- त्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसअघि आइतबार ८८५० जनामा संक्रमण पुष्टि भएको थियो भने ८८ जनाको मृ- त्यु भएको थियो ।

पीसीआर विधिबाट १७ हजार ६२३ र एन्टिजेन विधिबाट ७८८ जनाको परीक्षण गर्दा जम्मा ९ हजार २७१ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै देशभर को-रोना संक्रमितको कुल संख्या ४ लाख नाघेको छ।

सोमबार सम्म को- रोनाबाट संक्रमित हुनेको संख्या ४ लाख ३ हजार ७९४ जना पुगेको छ भने निको हुनेको संख्या ३ लाख ६ हजार ७९४ पुगेको छ।  पछिल्लो २४ घण्टामा ४ हजार ७ जना निको भएका छन् भने मृ- तकको कुल संख्या ३ हजार ८५९ पुगेको छ ।

यस्तै हाल देशभर सक्रिय संक्रमित  संख्या ९३ हजार १४१ पुगेको छ ।  काेराे-ना भा- ईरस (काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।। हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here