श्रीमान कालो भएपछि साथीले नै छुटाउन खोजेको भन्दै आएँ मिडियामा हेर्नुस् भिडियो

0
1

सामाजिक सञ्जाल टिकटकमा निकै भाईरल जोडी को रूपमा चर्चामा आएका कालो र सेतो मान्छेको जोडी यतिबेला मिडियामा आएको छ। उनीहरू लाई धेरै जस्तो रूपमा अहिले निकै नजिकबाट हेरिएको छ।

दैलेख घर भएर पनि पोखराको लेकसाइडमा भेट भयेको यो जोडी अहिले भने समाजले किन गोरो भएर पनि कालो केटा संग सम्बन्धमा बसेको अथवा किन बिबाह गरेको भन्दै उनलाई आलोचना गरिएको रहेछ।

त्यस्तै उनीहरूलाई घरमा अनि साथी हरुले समेत यो जोडी निकै चाँडै सम्बन्ध टुट्छ भन्दै आलोचना गरेका रहेछन्। त्यसैले उनीहरू परिवार देखि छुटिएर अल्लगै बस्ने गरेका रहेछन्।

पूरा जानकारीको लागि भिडियो हेर्नुस्

https://youtu.be/SchcLq39Prs

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here