कठै ! २ महिनाको सुत्केरी श्रीमती छो डेर श्रीमान फ रार,छोरो खोज्दै आमा रु एर बे होस (भिडियो हेर्नुस्)

0
2

बिरगंज घर भएकी संगिता शर्मा आफ्नो ३३ वर्षको बिराज शर्मा नाम गरेका छोरो हराएपछी खोज्दै भौतारिएकी छिन् ।करिब ८ महिना देखि घरबाटै बेपत्ता भएको छोरोलाई खोजिरहेकी छिन् ।काम गर्दागर्दै काम पनि छोडेर घरै बसेका छोरा एक्कसी हराएको उनी बताउछिन् ।

परिवार खाना खाएर सुतिसकेपछी बिहान उठ्दा छोरो घरमै थिएनन् ।कसैसँग झ गडा पनि नभएको र निकै सोझी श्रीमती लाई छोडी हिड्दा सबै दुखी भएका छन् ।आफ्नो नागरिकता,पासपोर्ट लगायत सबै कागजपत्र बोकेर हिडेका छन् उनी ।

कसैले फकाएर लग्यो या कुनै जालमा फस्यो भन्दै उनकी आमा निकै दुखी र पिडामा छिन् । सबै थोक लिएर हिडेपछी आफ्नो परिवारको माया मार्यो कि भन्ने चिन्ताले परिवारलाई सताएको छ ।

सानैदेखि सबै सुख सुविधामा हुर्किएका विराजलाई बुबाआमाले केहि कुराको पनि कमी हुन दिएका थिएनन् ।यसैको परिणामले आफ्नो छोरो हराएको हुन सक्ने शंका समेत आमाले गरेकी छिन् ।

भिडियो हेर्नुस् :

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here