साधुले महिलामाथि गरे यस्तो अनौठो हर्कत, भिडियो बाहिरियो (भिडियो सहित

0
3

देवरको अगाडीनै तान्त्रि`कले भा`उजुको कपडा उ`तार भन्यो तेरो शरीर`मा भुत छ ना`ङ्गै भएर हिँडेर मेरो अगा`डी आइज भन्यो ।

साइन्स दिन दिनै अगाडी बढिरहको छ तर अन्ध विश्वास भने यो समाज मा यति पसि`सकेको छ कि ।

यसबाट निस्कन पनि मुस्किल छ ।यो कुरा हो गुजरात सरसपुर एउटा गुल्दास को हो । त्यहाँ बस्ने एउटा महिला`लाई एउटा तान्त्रि`क ले घरवालको अगाडि`नै ना`ङ्गै बनाई दियो। महिलाले यो कुरा मेघादि`नगर पु`लिस स्टेसनमा निवेदन दिई ।
महिलाले भनिकी म र मेरो बुडा २ ओटा बच्चा सँग बस्छौं छ महिना देखि ।

मलाई शारी`रिक तना`व थियो त्यसैले मैले दबाई खाए र त्यस`पछि पनि मलाई केही राम्रो भएन ।यो कुरा मैले मेरो घर परिवारलाई सुनाए घर`वाला ले भने हामीले चिनेको एउटा चन्दन नगरमा एउटा तान्त्रि`क छ उसले ठीक गरा`उँछ तँलाई ।

ठीक हुन्छ भन्ने विश्वा`सले मा अगाडी बढे तर तान्त्रिक ले यस्तो भन्यो की सुनेर म हैरान भए ।तान्त्रिक ले भन्यो कि १५ वर्ष देखि तँलाई भुत लागेको छ ।कपडा खो`ल म भगाई दिन्छु एक`दिन महिला बुडा सँग देवर को घर गई जहाँ उस`को ससुरा मांग भाई र छिमेकी लीला बैनी थिए l र त्यस पछि मलाई लिएर तान्त्रि`क को मा गए ।

यी महिला भन्छिन् कि तान्त्रिक ले सबैको अगाडी भन्यो कि उस`लाई १५ वर्ष देखिन भुत चढेको छ ।भु`त भगाउन को लागि मलाई केही गर्नु पर्छ ।यसको कपडा फेर्नु पर्छ त्यस`पछि चेतन तान्त्रि`क ले केही कपडा दियो ।त्यो तान्त्रिक को नाम चेतन थियो ।
कपडा दिएपछि तान्त्रिक ले भन्यो कि त कपडा खो`लेर सबैको अगा|डी १५ पाईला हिँडेर मेरो अगाडी आइज त्यति बेला देवर देउरानी र लीला बहिनी पनि थिए ।

बुढा र ससुरा बाहिर थिए ।तान्त्रिक ले भनेर महिलाले आफ्नो सरीरको सबै कप`डा खो`लि ।
तर ड`र लागेपछि मैले देउरानी सँग तान्त्रिक`ले दिएको कपडा ले आफ्नो शरीर छोपे ।महिलाले यही भनी यस्तो घिन लाग्दो गराउछन। अन्ध विश्वास मान्छेको दिमाख मा घुसेको छ। र यसको फाइदा यस्तो तान्त्रि`क हरुले उठाई रहेका छन।

त्यति बेला जब महिला ना`ङ्गै थिइन् तब उसको शरीरमा तान्त्रिक ले पानी खनायो अनि कागती दिँदै भन्यो सब ठिक हुन्छ ।त्यसपछि तान्त्रिक ले सबलाई घर जान भन्यो ।र महिलाले आफ्नो बुढा`लाई भनी कि यो भुत प्रेत सबै झुट हो ।

यो कुरामा बुढा`बुढीको झगडा भयो र महिला त्यसैको कारण उ आफ्नो माइत गाई ।उसले आमा बुबालाई सबै कुरा भनिन् ।कसरी तान्त्रिक ले उसलाई गल`त गर्यो । तान्त्रिक को पछि लाग्दा फाइदा केही हुँदैन ईज्जत मात्र जान्छ ।

थरी`थरीका बाबा : अघो`री र ना`गा बन्न के गर्छन् ?

झट्ट हेर्दा धेरैलाई पशुपतिमा देखिने साधुहरु उस्तै लाग्छन् । कतै श्मसानमा बस्ने अघो`री,

त्यसमध्ये पनि शैव र पाशुपत सम्प्रदायमा धेरै साधक एवं अनुयायीहरु रहेको पाइन्छ । शैव भित्र पनि शाक्त, नाथ, दसनामी, नागा जस्ता उपसम्प्रदाय रहेका छन् ।

महाभारतमा माहेश्वरको चार सम्प्रदायको बारेमा उल्लेख गरिएको छ । जसमा शैव, पाशुपत, कालदमन र कापालिक रहेका छन् ।

ऋग्वेदमा रुद्रको आराधनामा १२ रुद्रहरु नै अघि गएर शिव शंकर, भोलेनाथ र महादेव कहिने गरेको उल्लेख छ ।

साधुहरुलाई नाथ, अघोरी, अवधूत, बाबा, अघड, योगी, सिद्ध आदि नामले जान्ने गरिन्छ । शैव सन्तहरुमा नागा साधुहरु एवं दसनामी सम्प्रदायका साधुहरुको नै प्रभुता रहेको पाइन्छ ।

सन्यासी सम्प्रदायका साधुहरु संसार र गृहस्थीलाई छाडेर आउने गर्छन् । गृहस्थहरुको जीवन जति क`ठिन हुन्छ । त्यसको सय गुणा बढी कठिन साधुहरुको जीवन हुने विश्वास गरिन्छ ।

शैव सन्तहरुमा गुरु मत्स्येन्द्रनाथ, गुरु गोरखनाथ, साईनाथ, गजानन् महाराज, कनिफनाथ, बाबा रामदेव, तेजाजी महाराज, चौरंगीनाथ, गोगादेव, शंकराचार्य, गोपीनाथ, चुढाकरनाथ, भर्तृहरि, जालन्ध्रीपाव आदि हजारौं प्रसिद्ध सन्तहरु रहेका छन् । यसरी शिवरात्रिको लागि त्यही गुरुहरुले बोकेको सिद्धान्त अनुसारको वस्त्र एवं व्यवहारलाई उनीहरुका अनुयायीले समेत अवलम्बन गर्ने गरेका छन् ।
कस्ता हुन्छन् नागा`हरु ?

ना`गा शब्द एकदमै पुरानो शब्द हो । भारतमा नागवंश र नागा जातिको इतिहास समेत पुरानो छ । नागा भन्ने शब्द त्यही भारतको नागाल्याण्ड प्रान्तबाट भएको समेत मान्ने गरिन्छ ।

भारतको पूर्वाेत्तर क्षेत्रमा रहेका नागवंशी, नागा जाति र दसनामी सम्प्रदायका मानिसहरु समेत नागा बन्ने गरेका छन् । भारतको एक सम्प्रदाय नाथ सम्प्रदायको समेत दसनामी सम्प्रदायको साथमा सम्बन्ध रहने गरेको पाइन्छ ।
नागा बन्ने प्रक्रिया

नागा साधुहरूको समूहमा सामेल हुने प्रक्रियाको लागि करिब ६ वर्ष लाग्छ । यस समयमा नयाँ सदस्यहरूले लगौंटी बाहेक अरू केही पनि लगाउँदैनन् । कुम्भ मेलामा अन्तिम प्रण गरेपछि तिनीहरूले लगौंटी पनि त्याग गर्छन् । त्यसपछि उनीहरु जीवनभरी नै कुनैपनि वस्त्र लगाउँदैनन् ।

कुनै पनि क्षेत्रमा नागा बन्न आउने व्यक्तिलाई राम्ररी अनु`सन्धान गरेपछि छानिएका योग्य व्यक्ति`लाई मात्र यसमा प्रवेश दिइन्छ । नागा बन्नुपूर्व ऊ लामो समयसम्म ब्रहृमचारीको रूपमा जिउनुपर्छ । त्यसपछि ऊ महान मान्छे बन्छ र त्यसपछि मात्रै उसलाई त्यो समूहमा प्रवेश गराइन्छ ।

अन्तिम प्रक्रिया महाकुम्भको समयमा हुन्छ । जसमा उनीहरुले आˆनै पिण्डदान र पूजा गर्ने गरिन्छ ।

बाबा भनेर आफूलाई चिनाउने का यस्ता भिडियो हेरौं…

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here