सुन पसल बेचेका दिनेशलाई मिल्ने साथीलेनै ४ युवती प्रयोग गरेर यस्तो गरेपछि, प्रहरीनै चकित पर्यो यासप्रे परे फन्दामा

0
1

दाङ | ग्राहक बनेर सुन पसलेलाई हनी ट्रयाप (सुखद् अप्ठेरोमा) मा पार्ने एउटा गिरोह समातिएको छ । तिलहरी बेच्ने बहानामा ग्राहक बनेर सुन पसलेसँग प्रेमको नाटक गर्दै १२ लाख बार्गेनिङ्ग गरेको आरोपमा प्रहरीले एक पुरुष र चार महिलालाई पक्राउ गरेको हो ।

 

रोल्पाको परिवर्तन गाउँपलिका–५ बस्ने ४० वर्षे दिलीपकुमार ओली, दाङको घोराही उपमहानगरपालिका–१०, नारायणपुर बस्ने ३२ वर्षीया पवित्रा डाँगी, ३२ वर्षीया विमला डाँगी, २९ वर्षीया शान्ता नेपाली र २२ वर्षीया शर्मिला नेपालीलाई जिल्ला प्रहरी कार्यालय दाङले पक्राउपछि सार्वजनिक गरेको छ । हेर्नुस –

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here