सचिन परियार अब आमासंगै पोखरामा बस्ने भाईरल हुँदा मात्र बुवा ले लिएर हिंडे भन्ने उन्को ममी को भनाइ रहेको छ । सचिन अब आमा सँगै बस्ने भएको छ । सम्पूर्ण कुरा भिडियो मा समाबेश गरिएको छ ।
मोहन बस्नेत एक कुसल र चर्चित पत्रकार हुन । उन्ले सामाजिक गतिबिधी लाई नियाल्ने काम गर्दछन । अहिले सम्म धेरै भिडियो लिएर आएको मोहन बस्नेत अहिले सम्म धेरै सयोग गरिसकेको छ । जहाँ गएर भिडियो बनाउछन उन्लाई उन्ले सयोग गरेकै हुन्छ । आज भने नयाँ भिडियो लिएर आएको छ । आउनुश हेरै यो भिडियो जुन भर्खरै सार्बजनिक भएको छ ।
अन्य समाचार : काठमाडौँ । निर्मात्री शर्मिला पाण्डे नेकपा एमालेमा प्रवेश गर्ने तयारीमा छिन् । फिल्म ‘आमा र चिसो मान्छे’की निर्मात्री पाण्डेले सोमबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर पार्टी प्रवेशको कुरा गरेकी हुन् ।
सोमबार अध्यक्ष ओलीको निवास पुगेर शर्मिलाले भेटे लगत्तै ओलीले शर्मिला जस्तो सक्रिय महिला पार्टीमा आउँदा पार्टीलाई फाइदा हुने प्रतिक्रिया दिएका थिए । सो अवसरमा शर्मिलाले आँफु पहिलेदेखि नै एमाले समर्थित मानिस भएको र अब भने सक्रिय रुपमा पार्टीमा लाग्ने र फिल्म पनि बनाउने योजनाका बारेमा खुलेर कुरा राखिन् ।
निर्मात्री पाण्डेको यसै साता एमालेमा प्रवेश गर्ने तयारी रहेको छ । सो अवसरमा अध्यक्ष ओलीले पाण्डेले निर्माण गरेको फिल्म ‘चिसो मान्छे’ हेर्ने चाहना राखेको निर्मात्री पाण्डेले जानकारी दिइन् ।
अध्यक्ष पाण्डेले चाडै नै फिल्मको शो आयोजना गर्ने पनि बताइन् । निर्मात्री पाण्डेले सो भेटको अवसरमा आगामी ५ बर्षपछि टिकट पाए निर्वाचन लड्नेसम्मको इच्छा देखाइन् ।















