अहिले यी पुरानो नोटको भाउ लाख भन्दा पनि बढी छ ! तुरुन्तै यसरी बेचौं ! कहाँ कसरी ? बेच्ने तरिका..हेर्नुहोस्

0
126

जमाना यति छिटो परिवर्तन भयो कि मान्छे हरुले जे पनि अनलाइनमै काम गर्न लागे । अनलाइन बाट श्रीमती पाउँछन अनलाइन बाटै नोकरी पाउछन भने पढाइ पनि अनलाइन मै हुन् थालेको धेरै भएको छैन ।यी वेबसाइटमा तपाई जे पनि बेच्न र किन्न सक्नु हुन्छ ।

केहि बर्ष देखि विदेशमा पुराना नोट हरु बिक्रि गर्ने चलन थियो यो आजभोली नेपालमा पनि त्यतिकै मजाले चल्न थालेको छ । पुराना राणा शासनमा काटिएका नोटको मूल्य लाखौं पर्ने गर्दछ ।तपाई संग पनि नेपाली पुरानो नोट छ भने यसरि बिक्रि गर्न सक्नु हुन्छ । eBay को एउटा खाता खोल्नुहोस।पुरा तरीका, सम्पर्क र जानकारीको लागि यहाँ तल क्लिक गर्नुहोस 👇️

आफु संग बएको पुरानो नोटको एउटा ठुलो साइजमा क्लियर फोटो खिच्नुहोस् ।नोटको विविरण सिरियल नम्बर कुन जमाना छापिएको सबै उल्लेख गर्नुहोस । तपाईले खिचेको नोटको सफा फोटो लाइ ebay को वेबसाइटमा अपलोड गर्नु होस् ।आफुले कति सम्ममा कसैले किन्न आए दिने ?पुरा तरीका, सम्पर्क र जानकारीको लागि यहाँ तल क्लिक गर्नुहोस 👇️

इन्टरनेटमा बेच्न सुरु गरिदिनुस तपाई संग भएको नोटको जुन मार्केट भ्यालु छ त्यो भन्दा १० गुना धेरै पैसा नोट बेचेर कमाउन सक्नु हुन्छ ।प्राय जसो चिनिया इन्डियन अमेरिकी लगाएत विश्वका विभिन्न देश बाट नोट खरिद गर्छन ।पुरा तरीका, सम्पर्क र जानकारीको लागि यहाँ तल क्लिक गर्नुहोस 👇️

मुल्य खुलाउनु आवस्यक छ ।eBay को वेबसाइटमा नक्कली नोट अपलोड गर्न पाइदैन त्यसैले गलत धन्दा गर्छु भने जे पायो त्यहि नगर्नु होला ।यदि तपाइलाई नेपाली नोट बिक्रि हुदैनन भन्ने लाग्छ भने eBay को वेबसाइटमै गएर हेर्न सक्नु हुन्छ । त्यहाँ ५ डलर देखि १०० डलर सम्मका नेपाली नोट अपलोड गरिएका छन् ।पुरा तरीका, सम्पर्क र जानकारीको लागि यहाँ तल क्लिक गर्नुहोस 👇️

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here