लोकदोहोरी गायिका दिलमाया सुनारको ह त्या गरिएको प्रहरीको निष्कर्ष, त्यो रात यी पुरुष सँगै रहेछन् दिलमायासँग, त्यसपछि

0
2

काठमाडौँ ।

लोकदोहोरी गायिका दिलमाया सुनारको ह ,त्या उनकै प्रेमीले गरेको निश्कर्षमा प्रहरी पुगेको छ ।

असार ११ गते दिलमायाको श, व उनकै कोठामा फेला परे लगत्तै प्रहरीले उनीसँगै बस्दै आएका सिन्धुपाल्चोकको साँगाचोकगडीका सूर्य भन्ने खिलबहादुर श्रेष्ठलाई तत्कालै नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेता पनि उनले ह ,त्याको आरोप अस्विकार गर्दै आएका थिए ।

बालाजु वृत्तका डीएसपी गौतम मिश्रका अनुसार दिलमायाको परिवारले श्रेष्ठविरुद्ध किटानी जाहेरी समेत दिएका छन् । प्रहरीका अनुसार घ ट ना भएको रात पनि सूर्य दिलमायासँगै थिए। दिलमाया झु ण्डि ए को भनिएको सल सूर्यले महाराजगन्जस्थित झाडिमा लगेर फालेको प्रहरीको दाबी छ ।

दिलमायाको शं कास्पद मृ त्यु पहिले उनको फेसबुक प्रोफाइलमा लामो स्टाटस प्रेमी भनिएका सूर्यले नै लेखेर मोवाइल गायब बनाएको प्रहरीको दाबी छ ।

घटनास्थलमा सूर्य बाहेक अरु नहुनुले पनि सूर्यले ह त्या गरेको र स्टाटस पनि उनैले लेखेको प्रहरीको निस्कर्ष छ। थप कुरा परीक्षण रिपोर्टले बताउने अनुसन्धानमा संलग्न अधिकारी बताउँछन् ।

डिर्भोसी दिलमायाका एक छोरा छन्। सूर्यका भने श्रीमती र छोरा छोरी छन्। सूर्यको परिवार सिन्धुपाल्चोकमा रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here