जयकिशन बस्नेतको बाहिरियो यस्तो भिडियो..,सामाजिक सञ्जालमा भयो भा`इरल ! हेर्नुहोस् भिडियो

0
3

जयकिशन बस्नेतको बाहिरियो यस्तो भिडियो..,सामाजिक सञ्जालमा भयो भा`इरल ! हेर्नुहोस् भिडियो

चर्चित नायक जय किशन बस्नेतको बेडमा रो` ।मान्स गरेको एक भिडियो सामाजिक संचालमा भा`इरल भएको छ । कलाकार जयकिशन बस्नेत हरेक रात टि` कटक लाइभमा देखिन्छन्। उनको लाइभमा फलोअर्स पनि सयौं हुन्छन्। भ्यूअर्ससँग जयकिशन अनुरोध गर्छन् – ‘प्लिज मलाई चस्मा लगाईदिनुस्’।

यत्तिमा उनी रोकिँदैनन्। उनी माग्दै जान्छन्, ‘मलाइ कार दिनुस्, मेरो स्क्रिनमा रकेट उडाइदिनुस्।’ जयकिशनले मागेको चस्मा, कार र जेट विमान टि` कटकमा पाइने क्वाइन हो। गिफ्ट अनुसार क्वाइनको मूल्य फरक फरक पर्छ। गु`लाब र टि`क` टकको लोगो गिफ्ट पाउँदा एक क्वाइन पाइन्छ। चस्माको १९९ क्वाईन, मोटरसाइकलको २९८८, कारको ७०० र रकेटको २० हजार क्वाईन पाइन्छ। यस्ता अरू पनि गिफ्ट हुन्छन्, धेरै-धेरै क्वाइनका।

त्यसरी पाइने क्वाइनलाई डलरमा रूपान्तरण गर्न मिल्छ। त्यसैले पैसा पाउनकै लागि उनले आफ्नो लाइभका भ्यूअर्ससँग गिफ्टका लागि अनुरोध गरेका हुन्। उनी घण्टौँसम्म टि`कटक लाइमा यसरी नै बिताउँछन्। कमेन्ट सेसनतिर हेर्दा प्रशस्तै यस्ता कमेन्ट देखिन्छन्- ‘तपाईंलाई ला` ज लाग्दैन लाइभ आएर भिख माग्न ?’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here