कस्ताे अचम्म; एउटी महिलाकाे ५ श्रीमान्, श्रीमती-सँग सुत्ने पालो हप्तामा १ पटक मात्र आउँछ (भिडियाेमा हेर्नुहाेस्)
महा`भारत कालमा ५ वटा पति`लाई स्विकारे`को कथा तपाई हामीले हेर्दै र देख्दै आएका छौँ तर २१ औँ शताब्दि`मा पनि द्रौपती`को कल्पना गर्न सकिन्छ ? त्यस्तै भएको छ भारत देहरादूनकी राजो वर्माको जिवनमा प`नि ।।
उन`ले ५ वटा पतिसँग रात बिताउँ`छिन् ।’जहाँसम्मकी उन`ले आँफुले जन्म दिएकी १८ महिने छोरी कुन श्रीमान`को सं-भोग-बाट जन्मिएकी हुन् । यद्यपी उनी`हरु सबै`जना एक अर्काबिच उत्तिकै प्रेम गर्छन् । गरिब परिवारका यि दाजुभाईको घरमा जम्मा एउटै कोठा छ उनीहरु श्रीमतीसँग दिनमा १ जना`मात्रै सँगै सुत्छन् ।
अरु सबै बाहिर मझेरी`मा सुत्छन् र आ -आफ्नो पालो कुरेर श्रीमती`को कोठीमा जान्छन् । जुन कुरा देहरादून`को हिमालय गाउँको परम्परा अनुसार एक जना भाईसँग बिहे गरे उसका सबै भाईलाई श्रीमान् मान्नुपर्ने भएपछि राजमो`ले सबैलाई श्रीमान`का रुपमा अपनाएकी हुन् । जुन विश्वकै अनौठो परम्पराका रुपमा सबैले हेर्दै आएका छन् । हेर्नुहाेस् भिडियाेमा थप जानकारी:-
याे पनि, गायन प्रतिभा प्रोत्साहन कार्यक्रम हल अफ फेम`को सिजन २ आगामी आज (जनवरी १५)दे`खि सुरु हुने भएको छ । एमएनटीभी अष्ट्रेलिया`को आयोजनामा हुन लागेको यो सिंगिंग रियालिटी शोको प्रशारण हिमालय टेलिभिजन`बाट राति ८ बजे गरिनेछ ।।
विश्वभरका सैयौं प्रतिस्पर्धी`बाट छनोट भएका टप ५० गायन प्रतिभाहरुबीचको यो प्रतिस्पर्धा निकै रोचक हुने अपेक्षा छ । कोभिड १९ कोरोना महामारीले विश्व नै ठप्प भएको बेला घोषणा गरिएको अन्तर्राष्ट्रिय अनलाइन प्रतिस्पर्धा`मा निर्णायक`को रुपमा वरिष्ठ गायक दीप श्रेष्ठ, कन्दरा व्याण्डका चर्चित गायक विवेक श्रेष्ठ र रेजिना रिमाल रहे`का छन् ।।
कार्यक्रम`को सञ्चालन पूर्वमिस नेपाल सदीक्षा श्रेष्ठ र मिस नेपाल ओसेनिया २०२० जेमिना श्रेष्ठ`ले संयुक्त`रुपमा गर्ने`छन् । रोचक त के छ भने जेमिना श्रेष्ठ अष्ट्रेलिया`मा रहेर नै कार्यक्रमको सञ्चालन गर्नेछिन् भने निर्णायक मण्डलका एक सदस्य गायक विवेक श्रेष्ठ पनि अष्ट्रेलिया`मै छन् ।।














![को-रोना सं’कटबीच पुनः बढ्यो पेट्रोलियम पदार्थको मूल्य [नयाँ मुल्य-सुचीसहित] को-रोना सं'कटबीच पुनः बढ्यो पेट्रोलियम पदार्थको मूल्य [नयाँ मुल्य-सुचीसहित]](https://news.einfonepal.com/wp-content/uploads/2021/05/Petrol-price-nepal-1.jpg)
