काराेबारकाे पाँचौ दिन आज (मङ्सिर २२ गते) बुधबार सुन र चाँदी दुवै काे भाउ बढेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ९९ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज बिहीबार ४ सय रुपैयाँले बढ्दै ९९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज बिहीबार तेजावी सुन प्रति तोला ९९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
यस्तै, चाँदीको मूल्य पनि आज बिहीबार १० रुपैयाँले बढेकाे छ । आज चाँदीको मूल्य १० रुपैयाँले बढ्दै १ हजार ३ सय ६० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ सल्लाह सुझाव को लागि हामिलाई कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।। तपाइको एक सेयरले थाहा नपाएकाले जानकारी पाउनेछन भने हामीलाई पनि सहयोग पुग्नेछ ।














![आजदेखि भारी वर्षाको सम्भावना रहेकाले उच्च सर्तकता अपनाउन आग्रह [तीन दिनको मौसम पूर्वानुमानसहित] आजदेखि भारी वर्षाको सम्भावना रहेकाले उच्च सर्तकता अपनाउन आग्रह [तीन दिनको मौसम पूर्वानुमानसहित]](https://news.einfonepal.com/wp-content/uploads/2021/06/mausam.png)
