माया गरेको श्रीमतीले नै छोडेपछि श्रीमानको भयो बेहाल, प्रेमिले दिए श्रीमानलाई यस्तो ध’म्कि (भिडियो)

0
2

काठमाडौं – माया गरेको श्रीमतीले नै छोडेपछि श्रीमानको भयो बेहाल, प्रेमिले दिए श्रीमानलाई यस्तो धम्की दिएका छन।

हेर्नुहोस् भिडियो

https://youtu.be/OXoLrXABpLw

अन्य समाचार : काठमाडौंमा विगत तीन हप्ता बढीदेखि नियमित रूपमा फोहोर उठ्न सकेको छैन । नियमित रूपमा फोहोर उठन रोकिएपछि सिंगो उपत्यका कुरूप देखिनुका साथै हैजा फैलने खतरासमेत बढेर गएको छ ।

फोहोर व्यवस्थापनका लागि प्रभावकारी पहल अघि बढाउन केन्द्रदेखि स्थानीय सरकार नै असफल बनेको काठमाडौंवासीको भनाइ छ । पछिल्लो समय काठमाडौैका मेयर बालेन्द्र शाहले पनि फोहोर उठाउने विषयलाई उच्च प्राथमिकतामा राख्न नसक्दा काठमाडौं फोहोरमाडौंका रूपमा विकास हुन पुगेको आरोप स्थानीयवासीको छ ।

केन्दीय सरकारका प्रधानमन्त्री शेरबहादुर देउवा, सहरी विकासमन्त्री मेटमणि चौधरी तथा मुख्य सचिव शंकरदास वैरागीलगायतका उच्च पदस्थहरूले पनि काठमाडौंको फोहोर व्यवस्थापन गर्ने कार्यमा चासो दिन सकेका छैनन्। यो समाचारराजधानी दैनिकमा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here