टिकटक भाइरल रबिनाको डान्स देखेर केटाहरू जिब्रो टो’क्छन (हेर्नुस् भिडियो)

0
1

टिकटक भाइरल रबिनाको डान्स देखेर केटाहरू जिब्रो टोक्छन, पल शाहलाई भेट्ने ठूलो सपना, पुरा भिडियो हेर्नुहोस्

अन्य समाचार : काठमाडौँ । सुन्दरी नायिका श्रद्धा प्रसाँई पछिल्ला दिनमा चर्चामा छिन् । श्रद्धा चर्चामा आउनुको कारण हो प्रेम रोमान्स ।

‘कमेडी च्याम्पियन’को मुख्य सहायक निर्देशक समेत रहेकी श्रद्धा प्रसाँई सोही शोका दोश्रो सिजनका उप–विजेता विक्की अग्रवालसँग प्रेममा रहेको गाईगुईकाबिच यो जोडी हालै फिल्म हेर्नका लागि एकसाथ हलमा पुग्यो । बिक्की भारतको सिक्कीमका स्थायी बासिन्दा हुन् ।

हालै सम्पन्न काठमाडौंको बीग मुभिजमा आयोजना भएको फिल्म ‘ए मेरो हजुर ४’को प्रिमियरमा कमेडियन विक्की र श्रद्धा एकसाथ पुगे । श्रद्धा र विक्कीले एकसाथ बसेरै फिल्म हेरे । यो जोडीको प्रेमको खबर सुनिन थालेका बेला फिल्म हेर्न हलमा एकसाथ पुग्नुले हल्लालाई बल मिलेको छ ।

‘कमेडी क्लब विथ च्याम्पियन्स’ होस्ट समेत रहेका बिक्की र श्रद्धाले भने यो कुरालाई मान्न तयार छैनन् । उनीहरु मिल्ने साथी मात्रै भएको बताउँदै आएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here