यी नै हुन् सडक दु”र्घटनामा मृ”त्यु भएका बाबु छोरी…

0
1

सवारी दु”र्घटनामा एकाघरका दुई जनाको मृ”त्यु भएपछि पी”डितका परिवारले सोमबार बन्द गराएको पोखरा–बाग्लुङ राजमार्ग सञ्चालनमा आएको छ । पी”डितले राजमार्गको याम्दीपुलमा सडकमा बसेर सवारी आवागमन अवरुद्ध गरेर बाटो बन्द गरेकामा सञ्चालनमा आएको जिल्ला प्र’हरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले जानकारी दिनुभयो ।

कास्कीको अन्नपूर्ण गाउँपालिका–१ लेवाडेमा आइतबार बिहान कारको ठ”क्करबाट मोटरसाइकल चालक कुश्मा नगरपालिका–४ का ४५ वर्षीय जितबहादुर पुनको सोमबार उपचारका क्रममा पोखरास्थित मेट्रोसिटी अस्पतालमा र उहाँका छोरी १८ वर्षीया सविनाको अस्पताल ल्याउँदै गर्दा हिजो मृ”त्यु भएपछि मृ”तकका आफन्तले दोषीलाई का”रवाही हुनुपर्ने मागसहित राजमार्ग बन्द गराएका थिए । प्र”हरीले घ”टनामा सङ्लग्नलाई प”क्राउ गरी कानूनी कारबा”हीको दायरामा ल्याउने र घट”नाको अनुसन्धानको प्रतिबद्धतापछि राजमार्गको अवरोध हटाउन पीडित पक्ष सहमत बनेका हुन् ।

कास्कीमा सवारी दु”र्घटना गराएर भागेका कार चालक प”क्राउ परेका छन् । पर्वतको कुश्मा नगरपालिका वडा नं.१ का २७ वर्षीय एन्जिल बम मल्ल काठमाडौंमा प”क्राउ परेका हुन् । आइतबार बिहान कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं.४ लेवाडेस्थित पोखरा-बागलुङ राजमार्गमा ग३च ३५२५ नम्बरको मल्लको कारले ग१८प ८१९१ नम्बरको मोटरसाइकललाई ठ”क्कर दिएको थियो । सो दुर्घ”टनामा पर्वतका जितबहादुर पुन र उनकी छोरी १८ वर्षीया सविना पुनको मृ”त्यु भएको थियो ।

दु”र्घटना पछि चालक मल्ल फ”रार भएपछि प्र”हरीले खोजीका लागि सार्वजनिक अपिल गरेको थियो । सडक दु”र्घटनामा मृ”त्यु भएका बाबु छोरीका श”बको अन्तिम दाह सं”स्कार,मन नै छि’या छि”या बनाउने का”रुणिक दृष्य।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here