जापन उड्ने बेला सपनाको हातमा लाग्यो ह’त्कडी, यसरि २ करोडको लागि न’क्कली बिहे देखि ह’त्यासम्म हेर्नुस

0
5

काठमाडौं ,

काठमाडौं – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूराेले बिमा बापतको ठूलो रकम भुक्तानी लिन विवाह दर्ता गरी सवारी दुर्घटना गराएको अभियोगमा ६ जनालाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ ।

ब्यूराेले शुक्रवार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै बाँकेको कोहलपुर बस्ने २१ वर्षीय सर्जन विकको सवारी दुर्घटना गराएर हत्या र हत्यापश्चात् बिमा रकम असुल गरिएको सम्बन्धमा ६ जनालाई पक्राउ गरी संगठित अपराध र ठगीमा म्याद थप गरी अनुसन्धान सुरु गरेको जनाएको हो ।

सपना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेकी हुन् । गत सोमबार वैदेशिक अध्ययनका लागि जापान जान लगेज बोकेर विमानस्थल पुगेकी उनी पक्राउ परेकी थिइन् । हेर्नुस –

जापन उड्ने बेला सपनाको हातमा लाग्यो ह’त्कडी, यसरि २ करोडको लागि न’क्कली बिहे देखि ह’त्यासम्म हेर्नुस

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here