कान्छी सिरियलकी आशाको तारिफ गर्दै , मेरि बास्सै बाट किन निस्किए दमन… (हेर्नुस् भिडियो)

0
2

कान्छी सिरियलकी आशाको तारिफ गर्दै , मेरि बास्सै बाट किन निस्किए घरस्वाइ दमन रुपाकेती “मेरि बास्सै” हेर्नुहोस् पूरा तलको भिडियो ।

https://youtu.be/Kgh_sZa-JKU

अन्य समाचार : काठमाडौं ८ साउन । भक्तपुरको सल्लाघारीमा रुख ढलेर बस र स्कुटरलाई किच्दा तीन जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।

काठमाडौंबाट भक्तपुरतर्फ गइरहेको बा २ ख ३५८४ नम्बरको बस र बा ६१ प ३९७८ नम्बरको स्कुटरलाई रुख ढलेर च्याप्दा तीन जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताइन् ।

मृत्यु हुनेमा नितेज खर्बुजा रहेको एक जनाको मात्र सनाखत भएको छ ।बाँकी दुई जनाको बाँकी रहेको छ । अहिले नेपाली सेनाले सडकमा ढलेका रुख हटाउने काम गरिरहेको छ ।

घाइतेहरूलाई भक्तपुरमा रहेका इवामुरा अस्पताल र भक्तपर अन्तराष्ट्रिय अस्पताल उपचार भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here