अन्तरजातीय जोडीका लागी सहयोग बोकेर पुगे पारश।जोडीलाई आयो यस्तो ध*म्की… (हेर्नुस् भिडियो)

0
4

अन्तरजातीय जोडीका लागी सहयोग बोकेर पुगे पारश।जोडीलाई आयो यस्तो ध*म्की । सयाै जुनी संगै हुने बाचा गरे। हेर्नुहोस् पूरा कुराकानी गरेको भिडियो ।

अन्य समाचार : ललितपुर ८ साउन । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले विकासका निर्माणका काममा एकताबद्ध भएर अगाडि बढ्न आग्रह गरेकी छन् । ललितपुरको गोदावरीमा एक पार्क उद्घाटन कार्यक्रममा मन्त्री भुसालले यस्तो बताएकी हुन् ।

ललितपुरको गोदावरी नगरपालिका वडा नं १२ ठेचोमा आज ‘पाको पार्क’ उद्घाटन गर्न गोदावरी पुगेकी मन्त्री भुसालले भनिन् , ‘विकास निर्माणकार्यमा एउटै मनले समन्वकारी भूमिका निर्वाह गर्नुपर्छ । निर्वाचनका बेला विभिन्न दलका नाममा मत मागे पनि विकासका काममा हामी एक मत छौँ, हुनुपर्छ । सधैँ जनताको काममा एकताबद्ध भएर लाग्छौँ ।’

ठेचोवासीको सुविधाका लागि निर्माण भएको पार्कको उचित संरक्षण र संवद्र्धन गरेर उपयोग गर्नुपर्नेमा बताएकी उनले यो पार्कको उचित संरक्षण र उपभोग गर्ने जिम्मा स्थानीयवासीको भएको बताएकी छन् ।

७५ लाखभन्दा बढी लागतमा निर्माण भएको सो पार्कमा शारीरिक व्यायामका लागि आवश्यक पर्ने पूर्वाधार विकास ग समेत गरिएको छ । सो पार्कमा पार्कलाई २४ सै घण्टा प्रयोग गर्न सकिने गरी सिसीटिभी र बिजुली बत्तीको उपयुक्त व्यवस्था गरिने समेत मन्त्री भुसाले बताइन् ।

सार्वजनिक जग्गा सदुपयोग गरेर निर्माण गरिएको पार्कले स्थानीयवासीको जीवनशैली विकासमा समेत सहयोग गर्ने उनले बताइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here