७ महिने छोरा ग` र्भमा हुर्किरहेको थियो, खुशी देख्न नपाउदै २ प्रा` ण एकै साथ सकिए..,(भिडियो हेर्नुस्)
७ महिने ग’ र्भवती गीता आफ्नै घर भित्र मृ’ त फेला परेकी छिन। धादिङ जिल्ला निलकण्ड (७ तल्लो बेसी पिप्लेको घर भएकी गीता झु“ ण्डी- एको अवस्थामा फेला परेकी हुन्। गिताको माईती घर धादिङबेसीको निलकण्ठ १२ साङ्कोसमा छ।
२२ बर्षिय गीता श्रेष्ठको बिहे भएको, यहि मङ्सिर महिना मा धादिंग नै घर भएका नारायणकाजी श्रेष्ठ सगँ गिताको प्रेम बिवाह भएको थियो। यहि मङ्सिर को २६ गते मात्र १ बर्ष पुग्दैछ उनीहरुको बिहे भएको ।
तर कार्तिक २९ गते गिता मृ’ त फेला परिन् आज १७ दिन भैसक्यो छोरी को के कारण मृ’ त्यु भयो माईतीलाई थाहा छैन । गिताको पेटमा ७ महिनाको ग` र्भ खेलिरहेको थियो। ग` र्भमा रहेको छोराको जन्म भएपछि बिस्तारै सबै ठिक हुने आसमा उनि ७ महिने ग’ र्भवती गीता आफ्नै घर भित्र मृ’ त फेला परेकी छिन।
धादिङ जिल्ला निलकण्ड ७ तल्लो बेसी पिप्लेको घर भएकी गीता झु“ ण्डी- एको अवस्थामा फेला परेकी हुन्। गिताको माईती घर धादिङबेसीको निलकण्ठ १२ साङ्कोसमा छ। २२ बर्षिय गीता श्रेष्ठको बिहे भएको, यहि मङ्सिर महिना मा धादिंग नै घर भएका नारायणकाजी श्रेष्ठ सगँ गिताको प्रेम बिवाह भएको थियो। यहि मङ्सिर को २६ गते मात्र १ बर्ष पुग्दैछ उनीहरुको बिहे भएको । बाँकि हेर्नुस् तलकाे भिडियो :-














