बाबुसँग नजिक भएर छोरीको यस्तो हालत बनाइदीइन यी युवतीले, १५ लाख माग्दा यसरि प’क्राउ… (हेर्नुस् भिडियो)

0
3

काठमाडौं ,

काठमाडौँ | आजकल पैसा कमाउनको लागि मान्छेहरुले के के गर्न थाले कहिले हानी ट्रयाप त कहिले अपहरण कहिले फिरौती त कहिले धम्काउने देखि लिएर धेरै केस हरु आइरहेका छन् |

२ वर्षदेखि चिनजानमा रहेकी अनुले योजनाबद्ध रुपमा दिपेन यादवलाई बच्चा हेर्न मन लागेको भन्दै बोलाएकी थिइन् । यादवले पनि आफ्नो १ वर्षे बालिकालाई कारमा लिएर अनुलाई बच्चा देखाउन रोडशेष ल्याएका थिए ।

फिरौती माग्ने ध्येयसहित एक वर्षकी बालिका अपहरण गर्ने दुई जनालाई पक्राउ गर्दै मोरङ प्रहरीले बालिकाको पनि सकुशल उद्धार गरेको छ।

सोमबार बिहान विराटनगरबाट अपहरित बालिकालाई प्रहरीले भारतको दरभंगाबाट उद्धार गरेर बुधबार विराटनगर ल्याएको छ। अपहरण गर्ने अनु साह र रवीन्द्रकुमार साहलाई प्रहरीले पक्राउ गरेको हो। हेर्नुस –

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here