घर छोडेको २० बर्षमा पनि फर्किएन छोरा आमा बाबू भने रु’द्रै प’र्खाइमा (हेर्नुस भिडियो)

0
64

हाम्रो नेपाली समाजमा त झन छोरछोरीलाई बुढेसकालकाे लठ्ठि वा साहराको रुपमा लिइन्छ । बृद्धअबस्थाका बाबू आमा लाई छोराछोरीको आश लाग्नु सोभाबिक नै हो ।बाबुलाल पन्थी नाम गरेका छोरा दशैमा आउछु भनी गएका आज बीस वटा दशै जादा पनि आयेनन ।

हुन त बाआमाका उनी एक मात्र सन्तान त हैनन तैपनि बाबुआमाको मन न पर्यो हजुर जुन सन्तान आखाबाट टाढा हुन्छ उस्कै माया धेर हुने । उनि काइला सन्तान रहेको कुरा उनको बाबुले बताएका छन् । आखिर कहाँ होलान त उनी जिउदै त छन? छोरो जिउदै छ कि छैन भन्ने पनि थाहा छैन बाआमा लाई कठै बरा !

भावुक भैइन आमा । नहुन पनि कसरी लाउलाउ खाउखाउ भन्ने उमेरको छोरो एक्कासि गायब हुदा । घरको कम्जोर आर्थिक अबस्थाका कारण जस्तो काम गर्नु पनि पछि हट्दैनन गरिब नेपालिहरु । क’ठै यी बाआमा ।

थप जानकारिको लागि ( हेर्नुस भिडियो )

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here