श्रीमानले सौता लिएर फरार भएपछि बच्चाहरुको भयो बिचल्ली, नानीहरू लिएर रु’दै आइन् आमा मिडियामा हेर्नुहोस् पुरा भिडियो ।
https://youtu.be/XtxW0RnQ3tU
अन्य समाचार : काठमाडौं ,
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की नातिनी गायिका स्मिता दाहालले स्नातकोत्तर अध्ययन पूरा गरेकी छन्।
लन्डनको विश्वविद्यालयबाट इन्टरनेसनल मार्केटिङ म्यानेजमेन्टमा उनले स्नातकोत्तर अध्ययन पूरा गरेकी हुन् ।
उनले उच्च अंकका साथ मास्टर्स पास गरेकी हुन्।
उच्च अध्ययनका लागि दुई वर्षअघि लन्डन गएकी उनले ग्वार्कोस्थित केएमसी कलेजबाट बीबीएको पढाइ सकेकी हुन्।छोरीले स्नातकोत्तर अध्ययन पूरा गरेकोमा आमा गंगा दाहालले सामाजिक सञ्जालबाट बधाइ दिएकी छन्।
गंगा दाहालकी कान्छी छोरी स्मिता दाहालले ११ वर्षको उमेरमा ष्ट्रिय सभागृहमा एकल सांगीतिक प्रस्तुति दिएकी थिइन्। स्मिताले गाएको ‘मायालु तिमी कता छौ’ बोलको गीत सर्वाधिक चर्चित छ।
उनले डिस्टिङ्सन नम्बर ल्याएर मास्टर्स डिग्री पूरा गरेकी हुन् ।















