रचना र प्रितीको पहिलो भेटमै यस्तो रमाईलो, सुख-दुख साटे दुवै खुशीले दँग (भिडियो हेर्नुस)

0
2

यतिबेलाकी चर्चित गायिका रचना रिमाल र उदाउँदी गायिका प्रिती रिमालको पहिलो भेट भएको छ । नुवाकोटकी सुमधुर आवाजकी धनी प्रिती रचना रिमाललाई भेट्न निकै उत्साहित रहेकी थिईन् ।

आफु गाउँमा हुँदा देखि नै रचनाको आवाज सुन्दै र उनका गीतहरु गुनगुनाउँदै आएकी प्रितीले रचनालाई बहिनी सम्बोधन गरिन् । यता रचनाले पनि प्रितीको आवाजको खुलेर तारिफ गरिन् ।

शिशिर भण्डारीले यि २ को भेट गराएका थिए । भेटमा निकै रमाईलो गर्दै रचना र प्रितीले दुख सुख साटे । बजारमा अर्की रिमाल थरकी गायिका आउँदा आफुलाई दिदी आए जस्तो लागेको रचनाले बताईन् ।

आफ्नो दुखका दिन सम्झदै रचनाले प्रितीलाई सँगीत कक्षा लिन र सबै प्रकारका गीतहरु गाउन सल्लाह दिईन् । यि दुई गायिकाहरुको रमाईलो भिडियो हेर्नुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here