छोरा तलाई बचाउन सकिन भन्दै आमाको मिडियामा रु`वाबासी, सहयोग गर्दा गायिका जुना श्रीष समेत रोकिएन आँ`सु (भिडियाे हेर्नुस्)

0
2

छोरा तलाई बचाउन सकिन भन्दै आमाको मिडियामा रु`वाबासी, सहयोग गर्दा गायिका जुना श्रीष समेत रोकिएन आँ`सु | पूरा जानकारी का लागि तलकाे भिडियाे हेर्नुस्:-

अन्य समाचार पढ्नुहाेस् :- नुवाकोटकी २८ वर्षकी सोमिका तामाङले पाँच शिशुलाई जन्म दिएकी छिन् । थापाथलीस्थित परोपकार प्रसूति गृहमा शल्यक्रियामार्फत सुत्केरी भएकी तामाङले चार जीवित र एक जना मृ“ त शिशुलाई ज’ न्म दिएकी हुन् । मृ“ तक शिशु छोरा हुन् भने अन्य चार जना छोरी भएको अप्रेशन टोलीका प्रमुख डा। कीर्तिपाल सुवेदीले जनकारी दिए । एक जना शिशुलाई एनआईसीयूमा राखेको भए पनि र तीन जनालाई आमाको जिम्मा लगाइसकेको डा। सुवेदीले बताए ।

एक जना शिशुलाई एनआईसीयूमा राखे पनि अक्सिजन दिन नपरेको उनले बताए । एनआईसीयूमा राखेको बच्चाको तौल आठ सय ग्राम छ भने अन्य तीन जनाको तौल क्रमश १.८, १.९, १.६ ग्राम रहेको छ । तामाङले नियमित रुपमा प्रसूति गृहमा ग- र्भ जाँच गराउँदै आएकी थिइन् । ‘उहाँ २८ हप्तामा नियमित परीक्षण गर्न आउँदा एक जना बच्चा गर्भमै मृ“ त्यु भएको पाएका थियौँ ।

तर, चार जना बच्चा सकुशल नै भएकाले हामीले निगरानीमा राखेका थियौँ’, अस्पतालकी निर्देशक डा। संगीता मिश्राले भनिन् । ग`र्भवतीको पे“टमै पानीको फो“ का फु“ टेपछि शल्यक्रियामार्फत सुत्केरी गराउनु परेको हो । डा। कीर्तिपाल सुवेदीको नेतृत्वमा छ जना चिकित्सकको टोलीले सोमिकाको अप्रे– शन गरेको हो ।

डा. सुवेदीले भने, ‘हामीले अप्रेशनको बेला केही ज`टिलता आउला कि भनेर सचेत थियौँ । तर, त्यस्तो कुनै कम्प्लिकेसन आएन ।’ चार जनासम्मको बच्चा सामान्यतया जन्मिराख्ने भए पनि त्यसभन्दा माथिको बच्चा जन्माउनु भने दुर्लभ केश भएको डा. मिश्राले बताइन् । बाँकि है्नुस् तलकाे भिडियाेमा:-

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here