भाईरल भएकी प्रिती रिमालले शिशिर भण्डारीसँग यसरी गीत रेकर्ड गरिन् (हेर्नुस् भिडियो

0
2

भाईरल भएकी प्रिती रिमालले शिशिर भण्डारीसँग यसरी गीत रेकर्ड गरेको छ । प्रिती रिमाल अहिले को भाईरल नाम हो । सिसिर भण्डारी ले आफ्नो नयाँ नयाँ नेपाल बाट ल्याएको भिडियो दर्सक स्रोता ले एकदमै मन पराएको थियो ।

सिसिर भण्डारी एक कुसल पत्रकार र कलाकार हुन । आउनुश हेरै यो भिडियो जुन भिडियो मा सम्पूर्ण कुरा उलेख गरिएको छ ।

अन्य समाचार : बैतडी, ७ असारतीन दिनदेखि बेपत्ता रहेकी बैतडीकी एक युवतीको त्रिनगर सीमानाकाबाट उद्धार गरिएको छ । सिगास गाउँपालिका– ८ की सरस्वती बोहराको उद्धार गरिएको हो ।घरपरिवारले दिएको निवेदनका आधारमा खोजतलास गर्दै जाँदा भारत जाँदै गरेको अवस्थामा सीमानाका त्रिनगरबाट उद्धार गरिएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “घरपरिवारले हुलियासहित हामीलाई निवेदन दिएको थियो, हामीले सीमा क्षेत्रमा पनि सञ्चार गरेका थियौँ, त्रिनगरबाट उद्धार गरिएको खबर आएको छ ।”

उद्धार गरिएकी युवतीको घरपरिवारलाई खबर भइसकेको प्रहरीले जनाएको छ । भारतमा कोही आफन्त नरहेको र सररस्वती किन भारत जाँदै थिइन् भन्ने खुल्न नसकेको र प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

शनिबार बिहान रोपाइँ गर्न भनी घरबाट हिँडेकी सरस्वती एक्कासी बेपत्ता भएकी थिइन् । बेपत्ता सरस्वतीको खोजीका लागि हुलियासहित प्रहरीलाई निवेदन दिएका थिए ।रमेश बोहराले गत चैतमा कञ्चनपुरबाट सरस्वतीलाई भागी विवाह गरेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here