आज बिहिबार सुनकाे भाउमा सामान्य वृद्धि । केहि दिन देखि लगातार बढिरहेको सुनचाँदीको मुल्य बिहिबार पनि बढेको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ । आज छापावाला सुन तोलामा २ सय रुपैयाँले बढेकाे नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।
आज छापावाला सुन प्रतितोला ९२ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ । त्यस्तै तेजावी सुन पनि तोलामा २ सय रुपैयाँ बढेर प्रतितोला ९१ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आज चाँदीको मुल्य तोलामा २५ रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ । चाँदी प्रतितोला १ हजार ३ सय ३५ रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।















