रुपन्देहीको तिलोत्तमामा एक युवतीको रह”स्यमय मृ”त्यु भएको छ । तिलोत्तमा नगरपालिका ६ सेमरीचोककी २५ वर्षीया सुविना गिरीको श”व झु”ण्डीएको अवस्थामा फेला परेको परिवारको दावी छ । पति सन्जु गिरीले आफूहरुले संचालन गर्दै गरेको होटलमा राति करिब १ बजे झु”ण्डीएको अवस्थामा फेला परेको र उद्धार गरी अस्पतालमा लगेको दावी गरेका छन् ।
सन्जुले राति २ बजे क्रिमसन अस्पताल मणीग्राममा ल्याउँदा चिकित्सकहरुले मृ”त घोषणा गरेका थिए । यद्यपि सुविना झुण्डीएको र मृ”त्युभएको बारे वरपर छिमेकीले समेत थाह नपाएको बताएका छन् ।आफन्तले आफैले कु”टपीट गरेर झु”ण्डाएको बहाना गरेको बताएका छन् । मृ”तककी फुपु क्षमा गिरीले शरिरभरि नील”डाम भएकाले पतिले ह”त्या गरेको वा झु”ण्डाएको दाबी गरिन् ।
आफन्तले घ”टनाको स”त्यतथ्य माग गर्दै दोषीमाथि कारबाहीको माग गरेका छन् । इलाका प्रहरी कार्यालय बुटवलले घटनाको प्रारम्भीक अनुसन्धान थालेको छ । क्रिमशन अस्पतालमा राखेको श”व अहिले लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याइएको छ । अनुसन्धानपछि मृ”त्युको कारण बारे अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक सन्तोष घिमिरेले बताए ।
मृ”तकका २ जना नाबालक छोराछोरी छन् । यसअघि २ महिना अघि रहस्यमय मृ”त्यु भएकी सीता भण्डारीको घ”टना बारे अझै टुङ्गो लागेको छैन । गत चैत ३० गते सीताको रहस्यमयी मृ”त्यु भएको थियो । घटनाको टुङ्गो नलागेपछि हालसम्म उनको शवलाई दाह”संस्कार समेत गरिएको छैन । globaleaawaj बाट















