मन्दिरमा बसेर रवि लामिछानेले गरे देशका लागि यस्तो भाकल
रात भरि मन्दिरमा बसेर रवि लामिछानेले गरे देशका लागि यस्तो भाकल । उनी दर्शन गरेर फेरी चुनाव लडेर देखाउछु भन्दै जनता माझ यस्तो वाचा गरेको छ । सम्पुर्ण कुरा भिडियो मा समाबेश गरिएको छ ।
https://youtu.be/cR0KxDeD9UM
यो पनि रकारी वकिलको कार्यालय काठमाडौँले सत्ता-बहिर्गमित रवि लामिछानेको पासपोर्टमाथि परेको जाहेरीका विषयमा अनुसन्धान थालेको छ । आफू कहाँ पेस भएको जाहेरीका आधारमा सरकारी वकिल कार्यालयले एकसाथ तीन निकायबाट कागजात मगाएर अनुसन्धान थालेको हो ।
सरकारी वकिलको कार्यालय काठमाडौँका एक सरकारी वकिलले भने, ‘हामीले आज मात्रै निर्णय गरेर जिल्ला प्रशासन कार्यालय, अध्यागमन विभाग र राहदानी विभागमा उहाँको ’boutमा विस्तृत विवरण मगाएका छौँ ।
https://youtu.be/qVHR1TVVQhg
उहाँ (युवराज पौडेल सफल) ले दिएको जाहेरीको सत्यता के हो, जाहेरीमा उल्लेख भए अनुसारको सत्यता हो कि होइन भन्ने परीक्षण हुन्छ । तीनवटै निकायबाट प्रमाण सङ्कलन भएर पुष्टि भएपछि बल्ल जाहेरी दर्ताका लागि जिल्ला प्रहरी परिसर, काठमाडौँमा पठाउने योजना छ ।
मंगलबार लामिछानेले दोहोरो राहदानी लिएको भन्दै ५ वर्ष कैद सजायसहित हदैसम्मको कारिबाहीको माग गरेका थिए । पौडेलले जिल्ला सरकारी वकिल कार्यालय पुगेर राहदानी ऐन २०२४ को दफा (५) को खण्ड (ख) को व्यवस्था अनुसार लामिछानेलाई पाँच वर्ष कैद र जरिवानासहित मुद्दा चलाइ कारबाही गरिपाउँ भन्दै निवेदन दिएका थिए ।
https://youtu.be/-e-pWwiXB7E
सरकारी वकिलको कार्यालयमा उजुरी परेसँगै अध्यागमन विभाग, जिल्ला प्रशासन कार्यालय काठमाडौं र राहदानी विभागलाई बुधबार पत्राचार गरी लामिछानेको राहदानी र नागरिकतासम्बन्धी कागजात मगाइएको बताइएको छ । तीनै ठाउँबाट कागजात आएपछि बाँकी प्रक्रियाका कामहरु अघि बढाइनेछ ।
काेराे-ना भा- ईरस ( काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ अनिबार्य रुप मा माक्स को प्रयोग गरौं साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ आफू पनि बचौ अरु लाई पनि बचाउ । जनहितमा जारी सन्देश ।। हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ सल्लाह सुझाव को लागि हामिलाई कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।। तपाइको एक सेयरले थाहा नपाएकाले जानकारी पाउनेछन भने हामीलाई पनि सहयोग पुग्नेछ ।
मन्दिरमा बसेर रवि लामिछानेले गरे देशका लागि यस्तो भाकल।। रात भरि मन्दिरमा बसेर रवि लामिछानेले गरे देशका लागि यस्तो भाकल । उनी दर्शन गरेर फेरी चुनाव लडेर देखाउछु भन्दै जनता माझ यस्तो वाचा गरेको छ । सम्पुर्ण कुरा भिडियो मा समाबेश गरिएको छ ।