हार्दिक बधाई ! ईन्द्रेणीकी लोकप्रिय गायीका खिमा रोका मगरलाई पुत्री लाभ

0
3

हार्दिक बधाई ! ईन्द्रेणीकी चर्चित गायीका खिमा रोक्का मगरलाई पुत्री लाभ । दोहोरी गितको चर्चित कार्यक्रम ईन्द्रेणीबाट उडाएकी चर्चित दोहोरी कुइन खिमा रोका मगर । उनले गाएका धेरै गितहरु चर्चाको शिखरमा पनि छन अझ आलु मिठो ताराखोलाको बोलको गित नसुनेको त सायद होलान ।

उनै खिमाले केही समय अगाडी बिबाह बन्धनमा बाधिएका थिए । चर्चित गायिका खिमा रोका मगर र सगर पुन लाइ पुत्री लाभ भएको छ हार्दिक बधाइ छ् । लोकप्रिय कार्यक्रम इन्द्रेणीमा चर्चित रहेकी खिमा रोका मगरले दाङका सागर मगर संग खिमा रोकाले लगन गाँठो कसेकी थिइन्।

सागर केही समय अघि देखि जापान बस्दै आएका छन् यस अघि पनि खिमाको प्रेमको कुरा मिडियामा चर्चामा रहँदै आएको थियो । सगर मगरको नेपालमा घर दाङमा छ। बाग्लुङको तारा खोला गाउँपालिकामा जन्मिएकी खिमा रोका मगर बाल्यकाल देखि नै गाउन रुचि राख्थिन् ।

तर सबै माँझ गीत गाएर प्रस्तुत हुन भने लजाउथिन्। हाल ईन्द्रणी परिवारकी सदस्य रहेकी खिमाले सोलुखुम्बुवाट सघर्षरत यात्रा थालेकी हुन् । जिल्लामा हुने स्टेज कार्यक्रम, रेडियो हुदै लोकयात्राकोे विधिवत शुरुवात गरेकी हुन् ।

यसरी फेशबुक मार्फत आफ्नो खुसि व्यक्त गरेका छन् । फेरी पनि उनको नयाँ परिवारलाई धेरै भन्दा धेरै बधाई तथा शुभकामना ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here