बिउटि पार्लर जान्छु भनेर हिडेकि श्रीमती अर्कै’सग भा’गेपछी, बालबच्चाको बि’जो’ग ( हेर्नुस भिडियो )

0
49

श्रीमान बि’च’रा म’र्नु न बाच्नुको अबस्थामा छन । दुइटा ना’निकि आमा यसरी भाग्दा एक बाबुलाइ ले बि’त्छ होला भन्ने कुरा त हानी अनुमान नि लगाउन सकिहाल्छौ । श्रीमतीले नै कतिपटक तेरो छोराछोरी लै’जा समेत भनेकी रहिछ्न । उनी भन्छन “मलाई धेरै पि’डा दिएको छ यति दिएको छ कि खप्नुपनी नसक्ने गरि ।”

कमाएको पैसा अनि सुन सबै लिएर भा’गे’की रहिछन उनी । १ तोला सुन डेढ लाख पैसा लगेको त स्व’यम् उनले नै भने । क’ठै ती अ’बो’ध बालबालिका जसलाइ आमाको न्यानो माया अनि साथको एकदम जरुरत छ त्यही समयमा आमा भने सगै काम गर्ने अर्कै पुरुषसग भा’गि’न ।

क’ठै ती साना बाबू ममिको माया लाग्छ कि लाग्दैन भनी सो’ध्दा लाग्दैन भने । यति सम्म घृ’णा गर्न थालेछन आफ्नी आमालाइ यति साना बालकले । आमालाइ नआ’उनु समेत भने । बाबुभने उनका लागि नभएपनी यी साना नानिको लागि भएपनि आइदेउ भने । क’ठै ती केटाकेटी “आमा आमा” भन्दा रहेछन राती नि’न्द्रामा । म’नै छुने कथा ।

बाकी हेर्नुस तलको भिडियोमा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here