पछिल्लो समय ब’ला’त्का’रका घटनाहरु बिशेष गरी उमेर नपुगेका कलिला बालिकाहरुको ब’ला’त्का’र पछि हत्याको घटनाहरु बढ्दा छन । सुर्खेत जिल्लाको गुर्बाकोट नगरपालिका वडा नम्बर ५ धारापानी भन्ने ठाउँमा पनि यस्तै एउटा घटना घटेको छ । सात बर्षिय टुहुरी बालिका गृष्मा बिक आजभन्दा पाँचदिन अगाडि ब’ला’त्का’र पछि ह’त्या भएको हो ।
ब’ला’त्का’रपछि ह’त्या गरी गृष्माको श’ब भने जङ्गलमा एकदमै बिजोग अबस्थामा फा’लीएको थियो । प्रहरीले यस अ’पराधको अभियोगमा घनश्याम बिक नाम गरेका पुरुषलाई नियन्त्रणमा लिएको छ र घटनाबारे थप छानबिन गरिरहेको छ ।
प्रत्यक्षदर्शीको बयानअनुसार बालिकाको श’ब तरुल खनिएको खा’ल्डोमा एकदमै निर्ममतापुर्बक हत्या गरी फालीएको थियो । दुई ढुङ्गाको बिचमा चेपीएको अबस्थामा उनको श’ब फेला परेको कुरा बाहीरिएको छ । मृ’त’क बालीकाको घर जङ्गलको छेउमा रहेको र उनका बाबु कमाउनका लागि काठमाडौं गएको कुरा पनि बाहिरीएको छ ।
प्रत्यक्षदर्शीका अनुसार बालीकाको शरीर घोप्टो परेको अबस्थामा रहेको र एउटा हात नै शरीरबाट अलग भएको थियो । ब’लात्कारको आशंकामा पक्राउ परेका घनश्याम बिकको पारीवारिक पृष्ठभुमि खासै राम्रो नरहेको र उसले घटनाबारे ९०% वकलीसकेको कुरा पनि स्थानीयले बताए ।
बाँकी हेर्नुस तलको भिडियोमा















