मेयर बालेन शाहको इफेक्ट, देशैभरि धमाधम सार्वजनिक शौचालयको लहर, बालेन नाम हैन ब्राण्ड भइसको हेर्नुस

0
2

काठमाडौं ।

काठमाडौं जति विकसित छ, त्यो भन्दौ कैयौँ धेरै अव्यवस्थित पनि छ । सबैको साझा थलो सहर काठमाडौंँ भएता पनि यहाँ सडकदेखि लिएर पार्किङ, शौचालय, बसोबास निकै अव्यस्थित छ ।

अव्यस्थित हुँदाहुँदै पनि यहाँका बासिन्दा बस्न बाध्य छन् । यहाँ बसोबास गर्ने मानिसले भोग्नुपरेको अर्को पीडा हो, फोहोरको व्यवस्थापन सही तरिकाले नहुनु ।

काठमाडौंमा लामो समयदेखि समयदेखि फोहोर व्यवस्थापन दीर्घकालीन रुपमा समाधान हुन सकेको छैन । काठमाडौंको फोहोर व्यवस्थापन गर्ने ठाउँ (सिसडोल र बञ्चरेडाँडा) मा त्यहाँका बासिन्दाले बेलाबेला अवरोध सिर्जना गर्दा महिनौँसम्म फोहोर सडकमा थुप्रिएको हाम्रै आँखाले देखिरहेका छौँ ।

हामीले त्यसको पीडा खेपिरहेका छौँ । मूख्य सडक र गल्लीमा फोहोर थुप्रिँदा वरिपरी बासिन्दालाई बस्न असहज एकातिर छँदै छ, अर्कोतिर फोहोरकै कारण विभिन्न रोग फैलिने डर छ । हेर्नुस –

https://youtu.be/efFKC9159og

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here