रुख का ‘टेको निहुमा जे’लमै मान्छेलाई पनि रुख जसरी का’टे र मा रे,निर्दोषलाई मा ‘रेको भन्दै गाउँलेले घेरे हि रासत (भिडियो हेर्नुस्)

0
1

सुर्खेत जिल्लाको विरेन्द्र नगरपालिका वडा नं १३ बाट एउटा निकै दुख लाग्दो घ टना घटेको छ ।यस् ठाउँका ५८ वर्षीय धनिराम लामिछाने जिल्ला डिभिजन बन कार्यलयको हिरासतमा मृत फेला परेका छन् ।

अंक गणन गरिसकिएको रुख काटिएको अभियोगमा प क्राउ परेका धनिरामलाई हिरासतमा त्यसै दिन राखिएको थियो ।तर नियन्त्रणमा लिएको केही घण्टा पछि उनी रहस्यमय तरिकाले मृ त फेला परेका थिए ।

धनिरामलाई सुरुमा हिरासतमा राख्नु अगाडी उनकी श्रीमतीलाई राखेको आक्रोसित गाउँवासीले बताए ।त्यसपछि फेरि उनलाई हटाएर धनिरामलाई राखिएको उनिहरुले बताए ।

यसरी मृ त फेला परेका धनिरामको जिउ भरी डाम भएको र त्यहाँ उनालाई कु टेरै मा रेको हो भन्दै सबैजना आक्रोशमा आएका छन् ।

भिडियो हेर्नुस् :

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here