म्याकुरी अब छिट्टै बुबा बन्दै,सुम्निमाको जन्मदिनमा खुलाए मिति (भिडियो हेर्नुस्)

0
4

पवन खतिवडा जो नाम भन्दा पनि एक संस्थानै भैसकेको छ । म्याकुरि नामले उनी यत्रतत्र सर्वत्र भाइरल छन् ।उनको चर्चा स्वदेशमा मात्रै नभएर अन्तर्राष्ट्रिय जगतमा पनि उतिकै छ ।

धनकुटाका पवन खतिवडाले गानटोक सिक्किमकि मोडल सुम्निमा खालिङसग लामो समयको प्रेमपछि अन्तत बिवाह गरेका छन् । पछिल्लो समय यी दुई बिचको तस्बिरहरु सामाजिक संजालमा फैलिएसगै उनिहरु प्रेममा रहेको धेरैले आकलन समेत गरेका थिए ।

अहिले उनीहरू दुवैजना पहिलो पटक मिडियामा आएका छन् ।लामो समयसम्मको प्रेम बारे उनीहरुले खुलेर कुरा गरेका छन् ।राई भएको हुँदा सुरुमा पवनको घरले आपत्ति जनाएपनी उनले परिवारलाई मनाएका थिए ।

आज परेको सुम्निमाको जन्मदिनमा पवनले उनलाई निकै खुशी बनाएका छन् ।उनले श्रीमतीलाई निकै राम्रा गिफ्ट र आफ्नो स्वरम गीत गाएर संगै नाचेका पनि छन् ।उनीहरु अहिले आफ्नो पहिलो बच्चाको तयारी समेत गरिरहेका छन् ।

भिडियो हेर्नुस् :

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here