दुईबर्षदेखि काठमाडौं बस्दै आएकी र कोरोनाको कारणले लकडाउन भएसँगै हेटौंडा आफ्ना दाजुभाउजुको बस्दै आएको बताउने निरु श्रेष्ठ नाम गरेकी एक महिला आफुलाई श्रीमानले पहिले फकाईफुल्याई बनावटी कुरा गरेर बिबाह गरेको र पछि….
कुटपिट र गालीगलौज गरेर डिभोर्स दिन्छु भन्नेसम्मको धम्की दिनेगरेको बताउँदै रु’दै कराउँदै मिडियामा आएकी छिन ।
३० बर्ष उमेरकी उनलाई राजेश हमालसँग खिचीएको फोटो देखाएर आफु सिनेमामा काम गर्ने भनेर कुरा बनाएर बिबाह गर्न फकाएका रहेछ्न उक्त पुरुषले । आफ्नो बिबाह पनि नभएको र एक्लो रहेको बताउँदै उनले आफुसँग बिबाह गरेको भन्दै रु’न्छिन उनि ।
श्रीमानले आफुलाई भा’लु, बो’क्सी, र’ण्डि, पा’खेजस्ता शब्दहरु प्रयोग गरेर तथानाम गा’ली गर्ने गरेको कु’टपिट गर्ने गरेको उनको भनाई छ ।
श्रीमान एक्लो होला भनेर उसकै सहारा हुन्छ भनेर बिबाह गरेर तर आज आफै पछुताईराख्नु परेको छ भन्दै भक्कानिन्छिन उनि ।
बाँकी हेर्नुस तलको भिडियोमा
https://youtu.be/opPa2_3Rk-c















