यिनै हुन् २६ वर्षीय नाति , जसले गरे आफ्नै ७० वर्षीया हजुरआमाको ह”त्या

0
2

उदयपुरको कटारी नगरपालिका-७ रिस्कुकी ७० वर्षीया मनमाया दनुवारको ह”त्या आ”रोपमा उनकै २६ वर्षीय नाति रोहित दनुवारलाई प्रहरीले प”क्राउ गरेको छ । बिहीबार बिहान ६ बजे हजुरआमा र नाति बिच जग्गा अंश बण्डाको विषयमा वा”दविवाद भई झै-झगडा भएको र रिसको आवेगमा रोहितले मनमायालाई शरीरका विभिन्न भागमा धा”रिलो हति”यार खुकुरीले प्रहार गर्दा उनको घट”नास्थलमा मृ”त्यु भएको थियो ।

घ”टना सम्बन्धमा जानकारी पाउनासाथ इलाका प्र”हरी कार्यालय कटारीबाट प्रहरी टोली खटिगई कानुनी प्रक्रिया पुरा गरी श”व परीक्षणको लागी कटारी अस्पताल पठाएको प्र”हरीले बताएको छ । ह”त्या आरोपित रोहितलाई प”क्राउ गरी घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्र”हरीले जनाएको छ । यस्तै,जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार उदयपुरमा ३ दिन बाट बेपत्ता युवाको शव फे”ला परेको छ । उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर १२ का २८ वर्षीय मनोज सदाको श”व भेटिएको हो ।

उनी ३ दिन देखि घरबाट बे”पत्ता भएको र खोजतलास गर्ने क्रममा बिहीबार ११ बजेतिर सनुवाखोला निमुवा दोभानमा सदा मृ”त अवस्थामा फेला परेको प्र”हरीले जनाएको छ । प्रहरीले लास फेला परेको भन्ने सूचना प्राप्त अनुसार तत्काल घ”टना स्थलमा पुगी अनुसन्धान गरी कानुनी पुरा गरी लास पो”स्टमार्टमको लागि जिल्ला अस्पताल गाईघाट उदयपुरमा राखिएको छ यस्तै, काठमाडौं महानगरपालिका-६, बौद्धका राजकुमार बराइलीलाई एसएस राजामौली निर्मित हिन्दी ।

चलचित्र ‘बाहुबली’ को दोस्रो भागको प्रतीक्षा अति नै गरेजस्तै लाग्थ्यो। तर उनलाई त्योभन्दा बढी अधीर बनायो काठमाडौं महानगरपालिकाको चुनावी नतिजाले। यो कुनै सिनेमा थिएन तर प्रत्येक पल युद्ध जितेजस्तै भइरहेको थियो,’ बसमा अंकित बाहुबलीको चित्रतर्फ मतदान गरेको बुढी औंलाको चिनो देखाउँदै बराइलीले भने, ‘यतिबेला बालेन्द्र मेरो सपना पुरा गर्ने बाहुबली बनेका छन्।

हिन्दी चलचित्र ‘बाहुबली’ मा आफ्नो पहिचान खोज्दै आएका अमरेन्द्र बाहवलीले नयाँ साम्राज्य निर्माण गरेजस्तै पहिचानकै खोजीमा निस्केका बालेन्द्र साहले समानताको नयाँ महानगरपालिका रचना गर्ने उनको विश्वास छ। बराइली मात्र होइन, बहुमत महानगरवासीको विश्वासलाई साकार बनाउँदै स्वतन्त्र उम्मेदवार बालेन्द्र काठमाडौं महानगरको मेयरमा चुनिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here