दु’खद खबर : अर्घाखाँचीमा आरु टिप्ने क्रममा बा’घले ८ बर्षिय बालक खा’यो …

0
2

अर्घाखाँची जिल्लाको जिल्लाकाे सन्धिखर्क नगरपालिका वार्ड नम्बर ४ वाङ्लाको अमलडाँडामा बालक चितुवाकाे आ”क्रमणबाट मु”त्यु भएको छ । वाङ्लाको अमलडाँडामा गुल्मी जिल्लाकाे रेसुगा नगरपालिकामा ८ मा बस्ने जुना नेपालीका ७ वर्षिय छाेरा सम्राट नेपालीको चितुवाको आ”क्रमणबाट मु”त्यु भएको हो । वाङ्लाको अमलडाँडा निवासी लाल बहादुर नेपालीका भान्जा सम्राट वाङ्ला मावली घरमा बसि श्री भगवती आधारभुत बिधालयमा कक्षा २ मा अध्यनरत थिए ।

बालकको गुप्ताङ्ग र साप्राको मासु खाई भोक्रो फो”रीको अवस्थामा बालकको मृ”त शरीर फेला परेको छ । बालक स्कुलबाट घरमा झेला राखि आरु खान जाँदा आमा भएको ठाउँमा पुग्दा बाघले खाएको आ”शंका गरिएको छ । मृ”तकको सनाखतको प्रह”री घ”टनास्थलमा पुगेको छ । विधालयबाट घरमा फर्की झेला राखि – खाजा खाई विहिवार साँझ करिव ७ बजेको समय आरु खान जाँदा आमा भएको ठाउँमा पुग्दा चितुवाले एक्कासी आ”क्रमण गरि जंगलमा लगेको थियो ।

बालक हराएको केही घण्टापछि जंगलमा खोजी गर्दा एक किलोमिटर पर मृत अवस्थामा बालकको श”ब फेला परेको परेको प्रहरी निरिक्षक तथा सुचना अधिकारी शकर खड्काले बताए । अर्घाखाँचीमा फेरि चितुवाको बिगबिगी बढेको देखिन्छ । भने ठाउँ – ठाउँमा घरेलु जनावरलाई आक्रमण गर्दै आएको देखिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here