सिर्जना र केशब स्थापितको कोर एरियामा पनि बालेन बाजी मा’र्दै, हेन्रुस बालेनको असली पावर जितको नजिकै ६४ बर्षिय आमा स’डकमा

0
2

काठमाडौँ | हेर्नुस आजको दिनमा कांग्रेस समर्थक पनि बालेनलाइ समर्थन गर्दै आएकी छिन | एक बृद्ध आमा जो रगतमा कांग्रेस छ भन्दै बालेनलाइ जिताउन आएको भनिन | परिवार सबै कांग्रेस हुन् तर बालेनले जित्न पर्छ भन्दै आमाले यसरि आशिर्बाद दीइन |

मतगणना सुरु भएदेखिको बालेन र सुनिता दुवैको दौड उत्तिकै छ। आइतबार पछिल्लो मतपरिणाम अनुसार बालेनले ४७ हजार ७ सय ५२९ मत प्राप्त गरेर अग्रता लिइरहेका छन्। स्थापितले अहिलेसम्म २५ हजार ५९ मत प्राप्त गरेका छन्।

पछिल्लो मत परिणामले दुई प्रतिस्पर्धीबीच झनै फराकिलो मतान्तर देखिएको छ। यसैगरी नेपाली कांग्रेसकी सिर्जना सिंह ले २८ हजार ८ सय ९५ मत प्राप्त गरेकी छिन्। आज बालेनकै समर्थनमा देखिएको रोचक दृश्य हेर्नुस –

https://www.youtube.com/watch?v=H22GqTIyw9I

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here