विवाह भएको १ वर्ष नपुग्दै २ बच्चा सिटामोल खाई फाले, हेर्नुहोस भिडियो

0
3

विभिन्न समयमा विभिन्न समाचार सुन्नमा आइरहेको हुन्छ। हो यस्तै घटना भएको छ। जहा बिबाह भएको १ वर्ष भएको छ र ती श्रीमतीले २ पटक गर्भपतन गराएकी छिन् त्यो पनि श्रीमान लाई नभनी।

यस्तो घटना भै रहदा कतै न्याय नपाएपछि श्रीमान र ससुरा मिडियामा आएका छन् । मागी न भै भागी बिबाह भएको ३ वर्ष भै रहदा श्रीमतीले यस्तो गर्दिदा अहिले भने श्रीमान डिभोर्स दिन चाहन्छन्।

समाजमा यस्ता किसिमका घटना घटी रहदा समाजलाई नकारात्मक संदेश जाने साथै आफ्नो स्वास्थ पनि बिग्रिने हुँदा यस्तो नगर्न आग्रह गर्दछौं।

अन्य समाचार : काठमाडौ । आर्थिक रुपमा विपन्न र पारिवारिक माया नपाएकाहरु गलत बाटोमा लागेको उदाहरण धेरै देखेका छौं । आर्थिक रुपमा सम्पन्न र उच्च तहमा पहुँच रहेका एक इन्जिनियर पनि त्यस्तो काममा संलग्न होलान् भन्ने अनुमान कमैले लगाइन्छ । सुरुमा प्रहरीलाई पनि यस्तै समस्या पर्यो । एक जना इन्जिनियरलाई चोरी गरेको अभियोगमा जब प्रहरीमा निवेदन पर्यो ।

पेशाले इन्जिनियर रहेका ३५ वर्षका वासुदेव पुडासैनीका बारेमा प्रहरीको अनुमान फेल खाएको थियो । उनको सम्बन्ध प्रहरीकै केही उच्च अधिकारीदेखि बहालवाला न्यायाधीशसम्म थियो । उनले धेरै भवन निर्माणको कामको डिजाइन पनि गरेका थिए । प्रहरी अधिकारीदेखि न्यायाधीसमम्मको घरको डिजाइन बनाउँदा उनीहरूको सम्बन्ध बनाएका थिए ।

त्यसैले पनि उनलाई चोरीमा संलग्न होलान् भन्ने प्रहरीले अनुमान गर्न सकेन । उनलाई महानगरीय प्रहरी प्रभाग बूढानीलकण्ठको टोलीले सोमबार साँझ पक्राउ गरेको छ । विभिन्न व्याक्तिले चोरीको उजुरी दिएपछि पुडासैनीमाथि प्रहरीले अनुसन्धान थालेको थियो । प्रहरीले आरोप पुष्टि हुने प्रमाण फेला पारेपछि पुडासैनीलाई पक्राउ गरेको हो । उनले एउटाको सामान अर्कैलाई दिएको खुलेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पुडासैनीले विभिन्न व्याक्तिको घर बनाउन प्रयोग हुने सिमिन्टदेखि फलामका डण्डी चोरी गर्ने गरेको खुलेको छ । उनले बूढानीलकण्ठ क्षेत्रका करिब दर्जनौँ निर्माणाधीन घरका निर्माण सामग्री चोरी गरेको खुलेको छ । पुडासैनी हिरोज कम्पनीको सञ्चालक तथा घरजग्गा किनबेच कम्पनीको सीईओसमेत हुन् । गोल्फुटार बस्ने पुडासैनी दिनभर आफ्नै निजी कारमा निर्माणाधीन घरमा घुम्मे र राति भाडाको गाडी प्रयोग गरेर चोरी गर्ने गरेको पाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here