कलिलो उमेरमा छोरीलाई यस्तो भएपछि,आमा छोरी नै म’र्छौं भन्दै रु’दैगर्दा बे’होस, हेर्नुहोस भिडियो

0
1

बानेश्वर को नेचर केयर सेन्टरमा एउटा यस्तो बिरामी रहेको छ जो १६ वर्षकी रहेकी छिन्। जो आफैमा हिड्न साथै बोल्नपनी सक्दैन । दाङको एक जना आमाले ती छोरीलाई उपचार गर्नको लागि ल्याउनु भएको हो।

ती बच्चाको अहिले सम्म बुझ्ने अनुसार आउको र कलेजोमा खराबी देखाएको छ। र उपचार गर्नको लागि त्यति धेरै पैसा पनि नभएको उनी सुनाउँछिन्।

अहिले को श्रीमान जो हुनु हुन्छ उहाँले पहिला बिबाह अर्कै संग गरेको र उहाँ बितेपछि मलाई बिबाह गरेको सुनाउने उहाँ यो बिरामी छोरी चाई पहिलेको आमाको हो भन्छिन्। बाकी भिडियो मा हेर्नुस्।

अन्य समाचार : काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा र माओवादी नेता वर्षमान पुनका बीच दोहोरी चलेको छ । वर्षमान पुनले अर्थमन्त्रीको आलोचना गरेका छन् । अर्थमन्त्रीले गभर्नर हटाएको विषयमा वर्षमानले टिप्पणी गरेपछि जनार्दन पनि उनीसंग रिसाएका हुन् । गर्भनर हटाउने प्रकरणमा आफ्नो विपक्षमा बोलेर माओवादी नेता वर्षमान पुनले राजनीतिक फाइदा लिन खोजेको आरोप लगाएका छन् ।

प्राइम टाइम टेलिभिजनमा दिएको अन्तर्वार्तामा माओवादी नेतासमेत रहेका शर्माले पार्टीभित्रका आफ्ना प्रतिस्पर्धी वर्षमान पुनलाई अहिलेको गठबन्धन मन नपरेको दाबीसमेत गरेका छन् ।

शर्माले भनेका छन्, ‘गभर्नर प्रकरण मेरो व्यक्तिगत कुरा होइन, कुरा पार्टीको हो । हाम्रो पार्टी र अध्यक्ष प्रचण्डले लिएको नीति गठबन्धन बलियो बनाएर जाने, सहकार्य गरेर अघि बढ्ने भन्नुभएको छ । पार्टी त्यहि अनुसार अघि बढ्दा उहाँलाई त्यो कुरा मन नपर्दा यतातिर छिरेर (गभर्नर प्रकरण) गठबन्धनको विरोध गर्ने ठाउँ खोजेको मात्र हो ।’

पार्टीगत र व्यक्तिगत रूपमा आफूलाई पुनले अहिलेसम्म कुनै पनि सल्लाह सुझाव नदिएको भन्दै पत्रपत्रिकालाई भनेर पुनले आफ्नो ड्यूटी पूरा गरेको आरोपसमेत लगाएका छन् । पूर्वअर्थमन्त्री पुनले गभर्नरमाथिको कारबाही गलत भनेका छन् । उनले यो निर्णय गठन्बन्धनले गरेको र पुन गठबन्धनको विपक्षमा रहेको आरोप लगाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here